वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल यो 'वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल' काे आधिकारिक फेसबुक पेज हो ।

रसुवामा बेपत्ता भएकाहरुको परिवार बिच पुग्ने हाम्रो कोसिस ।
04/09/2026

रसुवामा बेपत्ता भएकाहरुको परिवार बिच पुग्ने हाम्रो कोसिस ।

सतर्कता अपनाउन अपिल !
04/09/2026

सतर्कता अपनाउन अपिल !

03/09/2026

रसुवाको पारच्याङमा हाम्रो साथीहरु प्रतिकुल अवस्था बीच स्थानीयहरूसंग समन्वय गर्दै स्थलगत अध्ययन र राहत वितरण गरिरहनु भएको छ !

"प्रविधि नै छैन" भन्नु अघि विश्वभरका यी जटिल तर सफल उद्धार अभियानहरूलाई फर्केर हेर्ने कि?
03/09/2026

"प्रविधि नै छैन" भन्नु अघि विश्वभरका यी जटिल तर सफल उद्धार अभियानहरूलाई फर्केर हेर्ने कि?

03/09/2026

रसुवाको पाटीखर्कमा हाम्रो साथीहरुले पिडित परिवारसंग भेटघाट गरी राहत वितरण गर्नुभएको छ !

03/09/2026

रसुवाको सरमथलीमा हाम्रो साथीहरु प्रतिकुल अवस्था बीच स्थानीयहरूसंग समन्वय गर्दै स्थलगत अध्ययन र राहत वितरण गरिरहनु भएको छ !

02/09/2026

सहयोग गर्न इच्छुकले तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
यशु चौलागाई: 9851166848
बुद्धलक्ष्मी महर्जन: 9841026136
रुपा सुनार: 9861850205
बमबहादुर बिक: 9840761645
साया किरण: 9768333833

सङ्कलन केन्द्र : https://share.google/tnp5hwmZmicKvRpmO

नेपाली र कोरियन कामदारहरू अझै सुरुङ भित्रै फसेका छन् !
01/09/2026

नेपाली र कोरियन कामदारहरू अझै सुरुङ भित्रै फसेका छन् !

सतर्कताको लागि अपील !
31/08/2026

सतर्कताको लागि अपील !

ए राज्य !टनेलमा छिटो जाऊ !!
31/08/2026

ए राज्य !
टनेलमा छिटो जाऊ !!

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share