अञ्चल शाही जिताऊ अभियान/Anchal Shahi

  • Home
  • Nepal
  • Kathmandu
  • अञ्चल शाही जिताऊ अभियान/Anchal Shahi

अञ्चल शाही जिताऊ अभियान/Anchal Shahi "धर्मको यात्रा बिज्ञानको खोज ।
शास्त्रको वचन ,युवाको सोच "
✍️स्वरा

02/05/2026

सार्वजनिक स्थल खाली गर्ने नाममा अति हतारमा मन्दिर, स्कूल र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट उचित होइन। मन्दिर, स्कूल, गुम्बा जस्ता सार्वजनिक सँस्थाहरु सार्वजनिक स्थलमै हुन्छन् भन्ने सबैको जानकारीको विषय हो।
•कसैले आफ्नो छानो गुमेको दृश्य हेर्न नसकेर जीवननै गुमाए।
विकास जीवनका लागि हुनुपर्छ.... जीवन विकासका लागि होइन।
मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुन्छ। इतिहास,धर्म,परम्पराको संरक्षण गर्दै गरिने निरन्तरता सहितको विकास नै दिगो र स्थिर पनि बन्छ यसतर्फ सरकारको ध्यान पुगोस्।
गृहकार्य पुगेन

08/04/2026
यो पक्ष विपक्ष लाई कसरी हेर्नुहुंच
04/04/2026

यो पक्ष विपक्ष लाई कसरी हेर्नुहुंच

04/04/2026

देश प्रेम

02/04/2026

आवाज़ देशको लागि
प्रतिनिधिसभाको आज पहिलो दिनको बैठकमा राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थाको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका मुद्धाहरु प्रस्तुत गरेको छ। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बैठकमा दलको धारणा प्रस्तुत गर्नुभएको छ ।

21/03/2026

अब राष्ट्रपति होईन राजा आउनु पर्छ भन्ने नेपाल भरी बाट अर्थात ७७ जिल्ला बाट को को हुनुहुन्छ ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when अञ्चल शाही जिताऊ अभियान/Anchal Shahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share