Hist annfsu

Hist annfsu हिस्ट इन्जिनियरिङ कलेजका विद्यार्थी?

🙏🙏
08/08/2026

🙏🙏

08/08/2026
हार्दिक श्रद्धाञ्जली !!
25/12/2025

हार्दिक श्रद्धाञ्जली !!

अनेरास्ववियू HIST Engineering College को एघारौं सम्मेलन मिति २०८२/०४/१७ गते ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।सम...
04/08/2025

अनेरास्ववियू HIST Engineering College को एघारौं सम्मेलन मिति २०८२/०४/१७ गते ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।
सम्मेलनको अध्यक्षता अनेरास्ववियू HIST Engineering College Committee निवर्तमान अध्यक्ष क. दिनेश राज भण्डारी, प्रमुख अतिथी अनेरास्ववियू केन्द्रिय अध्यक्ष दाइ महेश श्रेष्ठ, बिशिस्ट अतिथी अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष दाइ अशोक थापा, बिशिस्ट अतिथि HIST College प्रधानाध्यापक आदरणीय sir बिनोद श्रेष्ठ, बिशिस्ट अतिथी HIST College सिभिल बिभागिय प्रमुख आदरणीय sir चर्चित नागिला, बिशिस्ट अतिथी अनेरास्ववियू केन्द्रिय कमिटी महासचिव दाइ राजन शर्मा, अनेरास्ववियू केन्द्रिय सदस्य सिन्धुली जिल्ला संयोजक सुमन पौडेल, अनेरास्ववियू केन्द्रिय महिला बिभाग सचिव दिदी अस्मिता पहारी, अनेरास्ववियू पुर्वान्चल बिस्वविध्यालय राष्ट्रिय कमिटी अदक्ष्य दाइ क. मनोज चन्द, अनेरास्ववियू पुर्वान्चल बिस्वविध्यालय नेता तथा हिमालयन Whitehouse International College कमिटी पिलुर्व अदक्ष्य दाइ क. रमेश बिक्रम शाही गरि पुर्वान्चल बिश्वबिद्धालय उपत्यका कमिटी, विभिन्न कलेज कमिटिका पुर्वअध्यक्ष तथा अध्यक्षहरु अतिथिमा हुनुहुन्थ्यो।
सम्मेलनले ,
अध्यक्ष - राज यादव
वरिष्ठ उपाध्यक्ष -प्रदिप चेपाङ
उपादक्ष्य- मिना बिस्ट
उपाध्यक्ष -दिनेश सुबेदि
उपाध्यक्ष -दर्शन ओलि
सचिव- अमर दास
सह-सचीव -आशिष पाल
सह-सचीव -राजेश बि.सि
सह-सचीव -सचिन कुमार झा
सह-सचीव - बिकाश खड्का
सह-सचीव - सरोज रिजाल
सह-सचीव - मनिष यादव
कोषाध्यक्ष - प्रयास्ना मैनालि
गरि ३३ सदस्यीय कमिटी सर्वसम्मत चयन हुनुभयो।
नयाँ निर्वाचित कमिटीलाई हार्दिक बधाई एवं आगामी कार्यकालको लागि सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौ। सुरु भएको विद्यार्थी हकहितको यात्रालाई अझ ऊर्जाशील, समावेशी र अग्रगामी दिशामा लैजाने विश्वास छ।

🌟 सम्मेलनमा तपाईं हामी सबैको उपस्थितिले बनाउछ सफलता! 🌟🎉 अनेरास्ववियूको एघारौं सम्मेलन! 🎉हाम्रो अनेरास्ववियूको एघारौं सम्...
01/08/2025

🌟 सम्मेलनमा तपाईं हामी सबैको उपस्थितिले बनाउछ सफलता! 🌟
🎉 अनेरास्ववियूको एघारौं सम्मेलन! 🎉
हाम्रो अनेरास्ववियूको एघारौं सम्मेलन हिस्ट इन्जिनियरिङ कलेज मा २०८२/०४/१७ मा आयोजना हुँदैछ!
यस सम्मेलनलाई भव्य र सफल बनाउन तपाईं हामी सबैकोको सक्रिय सहभागिता अत्यन्त महत्त्वपूर्ण छ।
📍 स्थान: हिस्ट इन्जिनियरिङ कलेज
📅 मिति: २०८२/०४/१७
हामी सबै सँगै मिलेर यो एघारौं सम्मेलनलाई ऐतिहासिक बनाऊँ!!

29/01/2025

सहिद दिवस २०८१

"रगतले लेखिएको इतिहास कहिल्यै मेटिदैन।"🇳🇵 सहिद दिवस २०८१ सफलतापूर्वक सम्पन्न 🇳🇵आजको विशेष दिनमा हामीले वीर सहिदहरूप्रति ...
29/01/2025

"रगतले लेखिएको इतिहास कहिल्यै मेटिदैन।"
🇳🇵 सहिद दिवस २०८१ सफलतापूर्वक सम्पन्न 🇳🇵
आजको विशेष दिनमा हामीले वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको बलिदान सम्झियौं। अनेरास्ववियू हिष्ट इन्जिनियरङ कलेज कमिटीद्वारा आयोजित गरेको ज्ञात अज्ञात सहिदहरु को सम्झनामा दिप प्रज्वलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम कलेजका अध्यक्ष कमरेड दिनेशराज भण्डारीको अध्यक्षतामा,पुर्वान्चल विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष दाइ मनोज चन्दको प्रमुख आतिथ्यतामा, बिशेष अतिथि कलेजका सिभिल डिपार्टमेन्ट HOD सर चर्चित नागिला,
अतिथिहरु अनेरास्ववियू कान्तिपुर सिटि कलेज कमिटी निवर्तमान अध्यक्ष तथा पुर्वान्चल विश्वविद्यालय नेता दाइ गिरिराज कार्की, अनेरास्ववियू हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज कमिटी निवर्तमान अध्यक्ष तथा पुर्वान्चल विश्वविद्यालय नेता दाइ रमेश विक्रम शाही, अनेरास्ववियू पुर्वान्चल विश्वविद्यालय अन्तर्गत का विभिन्न क्याम्पसका नेता पदाधिकारीहरु को उपस्थितिमा सप्पन्न गरिएको छ ✊
हामी सम्पूर्ण सहभागी, सम्मानित अतिथि, तथा सहयोगी हातहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौं। सहिदहरूको सपना साकार पार्न हामी निरन्तर अग्रसर रहनेछौं।
सहिदहरू अमर रहून्!
जय सहिद!
#सहिददिवस२०८१ #सम्मान #त्याग #बलिदान

सेवा नै धर्म हो!सामाजिक सेवाको भावनालाई जीवन्त राख्दै अनेरास्ववियू HIST Engineering College को आयोजनामा Hist Engineering...
09/01/2025

सेवा नै धर्म हो!
सामाजिक सेवाको भावनालाई जीवन्त राख्दै अनेरास्ववियू HIST Engineering College को आयोजनामा Hist Engineering college student batch 2019 तथा अनेरास्ववियू Hist College Committee पुर्वअध्यक्ष स्व. क. डम्बर धामिको सम्झनामा आउँदै गरेको मिति २०८१/०९/२७ समय बिहान ९:०० बजे बाट Hist Engineering College प्रागणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गर्न लागिएको छ।
यस कार्यक्रमको मुख्य उद्देश्य रक्तदानको महत्त्वबारे जनचेतना फैलाउनुका साथै आवश्यकता परेका बिरामीहरूको जीवन बचाउन सहयोग गर्नु हो।यस विशेष कार्यमा तपाईँको सक्रिय उपस्थितिले कार्यक्रमलाई थप सफल र प्रेरणादायी बनाउने विश्वासका साथ यहाँलाई सम्मानपूर्वक कार्यक्रममा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं।

आज मिति २०८१/०९/२४ गतेका दिन हाम्रो अनेरास्ववियू हिष्ट इन्जिनियरिङ कलेज मा ब्याच २०२४ को  कमिटी विस्तार र question bank ...
08/01/2025

आज मिति २०८१/०९/२४ गतेका दिन हाम्रो अनेरास्ववियू हिष्ट इन्जिनियरिङ कलेज मा ब्याच २०२४ को कमिटी विस्तार र question bank बितरण गरिएको छ। सर्वसम्मतिबाट अध्यक्षमा राजेश बि.क , उपाध्यक्षमा रक्षक शर्मा, सचिवमा लुका राइ, कोषाध्यक्षमा सपना बानिया गरि २०जना सदस्यका साथीहरूले जिम्मेवारी सम्हाल्नुभएको छ।यो विस्तारले हाम्रो संगठनलाई अझ सशक्त र विद्यार्थीहरूको हकहितमा प्रभावकारी बनाउने विश्वास लिएका छौँ। ब्याच कमिटीलाई सफल कार्यकालका लागि हार्दिक शुभकामना!
अनेरास्ववियू: विद्यार्थीका लागि, भविष्यका लागि!"

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hist annfsu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share