जय महांकाल युवा समुह , काठमाडौं , नेपाल ।

  • Home
  • Nepal
  • Kathmandu
  • जय महांकाल युवा समुह , काठमाडौं , नेपाल ।
31/07/2026

जय महाकाल ।

जन्मदिनको हार्दिक शुभकामनामिति: २०८३ श्रावण १५श्री कल्पना नेपालज्यूवरिष्ठ सल्लाहकारजय महाकाल युवा समूहविषय: जन्मदिनको हा...
31/07/2026

जन्मदिनको हार्दिक शुभकामना

मिति: २०८३ श्रावण १५

श्री कल्पना नेपालज्यू
वरिष्ठ सल्लाहकार
जय महाकाल युवा समूह

विषय: जन्मदिनको हार्दिक शुभकामना।

आदरणीय कल्पना नेपालज्यू,

तपाईंको शुभ जन्मदिनको पावन अवसरमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

तपाईंको जीवन सधैँ सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र आध्यात्मिक उन्नतिले भरिपूर्ण रहोस्। मानव सेवा, राष्ट्रप्रेम तथा वैदिक सनातन धर्मको संरक्षण र प्रवर्द्धनमा तपाईंले पुर्‍याउँदै आउनुभएको योगदान अझ प्रभावकारी र प्रेरणादायी बनिरहोस् भन्ने कामना गर्दछौ ।

भगवान् महाकालको असीम कृपा सधैँ तपाईंमाथि रहिरहोस्। आगामी दिनहरू अझ सफल, उज्ज्वल र उपलब्धिमूलक बनून् भन्ने शुभेच्छासहित जन्मदिनको पुनः हार्दिक मंगलमय शुभकामना।

हर हर महाकाल।
घर–घर महाकाल।
जय महाकाल।

श्री लिला नाथ भण्डारी
केन्द्रीय अध्यक्ष
जय महाकाल युवा समूह
महाकाल सेना प्रमुख

31/07/2026

🙏🚩

31/07/2026

"भोकालाई भोजन🍛 प्यासीलाई पानी💧"
जय महाँकाल युवा समूह द्वारा निःशुल्क भोजन वितरण अभियान।
स्थान:- 🔱पशुपतिनाथ 🏯मन्दिरको प्राङ्गण।
ांकाल ।
‌२०८३ श्रावण १५ गते
११४७औं दिन ‌ / 1147 Days PashupatiNath Tample Compound.
#सम्पर्क_नं ☎️
01-5910176, 9841683737,
E-Sewa :- 9841683737
Khalti :- 9841683737
Bank_Details :-
Nepal Bank Limited , Lazimpat Branch.
Ac Name : Jaya Mahakal Youth Group
Ac No : 05000106878660000001
#मिशन_अन्नदान #
सबैले शेयर गरौं।

31/07/2026

जय महाकाल।।

31/07/2026

जय महाकाल ।।

31/07/2026

"भोकालाई भोजन🍛 प्यासीलाई पानी💧"
जय महांकाल युवा समूह द्वारा निःशुल्क भोजन वितरण अभियान।
स्थान:- काठमाण्डौ महानगरपालिका-१६, माछापोखरी, काठमाण्डौ।
‌२०८३ श्रावण १५ गते
२२७९ औं दिन ‌ / 2279 Days Machhapokhari.
#सम्पर्क_नं ☎️
01-5910176, 9841683737,
E-Sewa :- 9841683737
Khalti :- 9841683737
Bank_Details :-
Nepal Bank Limited , Lazimpat Branch.
Ac Name : Jaya Mahakal Youth Group
Ac No : 05000106878660000001
#मिशन_अन्नदान #
सबैले शेयर गरौं।

30/07/2026

जय महाकाल युवा समूह
केन्द्रीय समिति – केन्द्रीय सचिवालय

बैठक आह्वान तथा उपस्थितिका लागि हार्दिक निमन्त्रणा

जय महाकाल युवा समूह केन्द्रीय समिति, केन्द्रीय सचिवालयद्वारा आयोजित महत्वपूर्ण बैठकमा जय महाकाल युवा समूह मेचीनगर शाखाअन्तर्गत रहेका सम्पूर्ण महाकाल सेना सदस्यहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।

बैठकका मुख्य उद्देश्यहरू:

- संगठन सुदृढीकरण तथा भावी कार्ययोजना
- महाकाल सेना परिचालन तथा जिम्मेवारी बाँडफाँड
- "भोकालाई भोजन, प्यासीलाई पानी" महाअभियानको विस्तार
- समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णय

स्थान: काकडभिट्टा,मेचि कार्यालय बसपार्क
आयोजक: जय महाकाल युवा समूह, केन्द्रीय समिति – केन्द्रीय सचिवालय
प्रमुख अतिथि - श्री लिला नाथ भण्डारी
मिति - २०८३/०४/१३
समय - बिहान ११ बजे

सम्पूर्ण महाकाल सेना सदस्यहरूलाई निर्धारित समयमै उपस्थित भई बैठकलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौं।

हर हर महाकाल!
घर–घर महाकाल!!
जय महाकाल!

30/07/2026

"भोकालाई भोजन🍛 प्यासीलाई पानी💧"
जय महाँकाल युवा समूह द्वारा निःशुल्क भोजन वितरण अभियान।
स्थान:- 🔱पशुपतिनाथ 🏯मन्दिरको प्राङ्गण।
ांकाल ।
‌२०८३ श्रावण १४ गते
११४६औं दिन ‌ / 1146 Days PashupatiNath Tample Compound.
#सम्पर्क_नं ☎️
01-5910176, 9841683737,
E-Sewa :- 9841683737
Khalti :- 9841683737
Bank_Details :-
Nepal Bank Limited , Lazimpat Branch.
Ac Name : Jaya Mahakal Youth Group
Ac No : 05000106878660000001
#मिशन_अन्नदान #
सबैले शेयर गरौं।

पूर्व झापा जिल्ला मेची नगरपालिका काकडभिट्टा नेपाल भारत सिमानामा  ८०९ दिनको भोकालाई भोजन प्यासीलाई पानी महा अभियान सञ्चाल...
30/07/2026

पूर्व झापा जिल्ला मेची नगरपालिका काकडभिट्टा नेपाल भारत सिमानामा ८०९ दिनको भोकालाई भोजन प्यासीलाई पानी महा अभियान सञ्चालन ।।।

Address

Kathmandu
110001

Alerts

Be the first to know and let us send you an email when जय महांकाल युवा समुह , काठमाडौं , नेपाल । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जय महांकाल युवा समुह , काठमाडौं , नेपाल ।:

Shortcuts

Share

Category