त्रिमूल नेपाल-Trimool Nepal

त्रिमूल नेपाल-Trimool Nepal #युगान्तकारी_परिवर्तन !
#पुनर्जागरण_आन्दोलन !!
#राष्ट्र_पहिलो !!!

24/07/2026

Like, Share, Comment, Subscribe and Press the Bell icon to get all ...

'त्रिमूल नेपाल' काे कार्यालय सरेकाे सम्बन्धि सुचना ! 'त्रिमूल नेपाल' काे केन्द्रीय सम्पर्क कार्यालय निम्न स्थानमा सरेकाे...
04/07/2026

'त्रिमूल नेपाल' काे कार्यालय सरेकाे सम्बन्धि सुचना !

'त्रिमूल नेपाल' काे केन्द्रीय सम्पर्क कार्यालय निम्न स्थानमा सरेकाे व्यहाेरा 'त्रिमूल नेपाल'सँग सम्बद्ध सम्पुर्ण नेता, कार्यकर्ता, बुद्धिजीवी, तथा समर्थक-शुभचिन्तकहरुमा जानकारी गराउन चाहन्छौं।

स्थान : महालक्ष्मी नगरपालिका वडा नं. ०१, बाहुन डाँडा, ग्वार्को, ललितपुर।
फोन नं. - ०१-५२००६४५
मोबाइल - ९८६६२९०३४१

समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा 'त्रिमूल नेपाल' ले गरेकाे खर्चको विवरण यस प्रक...
20/04/2026

समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको प्रतिनिधि सभा सदस्यकाे निर्वाचनमा 'त्रिमूल नेपाल' ले गरेकाे खर्चको विवरण यस प्रकार रहेकाे छ।

घाेर अराजकता र अन्याेलताले भरिपुर्ण रहेकाे २०८२ साल सक्किएकाे छ। हरेक बर्ष भनेकाे समय शृङ्खलाकाे एउटा ठुलो अध्याय पनि हा...
14/04/2026

घाेर अराजकता र अन्याेलताले भरिपुर्ण रहेकाे २०८२ साल सक्किएकाे छ। हरेक बर्ष भनेकाे समय शृङ्खलाकाे एउटा ठुलो अध्याय पनि हाे। हामीले इतिहासकाे अनुभव र विगतका गल्ती तथा कमजोरीहरुबाट सिक्दै अगाडि अझ परिष्कृत हुँदै जानू नै सार्थक विकासक्रम हाे।

बि.सं. २०८३ हाम्रो देशमा विद्यमान राजनीतिक तथा भु-राजनीतिक संकटकाे अन्धाकारबाट निकासकाे मार्गतर्फ उन्मुख भएको बर्ष बनाेस, विश्वभरि छरिएर रहनुभएमा सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा नयाँ बर्षकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

- त्रिमूल नेपाल, केन्द्रीय समिति !

आज मिति २०८२ चैेत्र ०७ गते "स्वदेशी युवा जागरण संगठन, त्रिमूल नेपाल" काे आयाेजनामा एकदिने अन्तरक्रिया, प्रशिक्षण तथा संग...
21/03/2026

आज मिति २०८२ चैेत्र ०७ गते "स्वदेशी युवा जागरण संगठन, त्रिमूल नेपाल" काे आयाेजनामा एकदिने अन्तरक्रिया, प्रशिक्षण तथा संगठन बिस्तार कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा "त्रिमूल नेपाल"का केन्द्रीय अध्यक्ष भरत दाहाल ज्युकाे बिशेष बैचारिक तथा सैद्धान्तिक प्रशिक्षण रहेकाे थियोे। साथै समसामयिक विश्व परिस्थिति, विश्व भु-राजनीति र नेपालकाे आन्तरिक राजनीतिकाे बारेमा गहन समिक्षा र यसमा युवाहरुकाे आगामी कार्यदिशा कस्तो हुनुपर्छ भन्ने बारे पनि महत्त्वपूर्ण प्रशिक्षण रहेकाे थियोे। देशैभरिबाट उपस्थित युवाहरु लगायत व्यक्तित्वहरुकाे उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। साथै यस भेलाबाट भुवन कठायतकाे संयाेजकत्वमा ११ सदस्यीय "स्वदेशी युवा जागरण संगठन" पनि बिस्तार गरिएको छ।

साथै प्राथमिक रुपमा याे "स्वदेशी युवा जागरण संगठन" नेपालकाे माैलिकतावाद तथा नेपाली स्वदेशवादमा केन्द्रीत बिचार पाठशाला सञ्चालन र यससँग सम्बन्धित अभ्यास र प्रशिक्षणहरुमा केन्द्रीत रहनेछ। हाम्रो स्वदेशवादी अभियानमा आवद्ध भइ राष्ट्र हितकाे निम्ति केही गर्न चाहने र आज नेपालले भाेगिरहेकाे जुन बैचारिक, राजनीतिक तथा समग्र राष्ट्रिय संकट छ, त्यसकाे निकासकाे अभियानमा आफ्नो सहभागीता जनाउन चाहने राष्ट्रप्रेमि, देशभक्त युवा दाजुभाइ दिदीबहिनीहरुले सम्पर्क गरि हामीसँग आवद्ध हुन सक्नुहुनेछ।
जय जननी !🇳🇵

राष्ट्र पहिलो, पुनर्जागरण आन्दोलन, युगान्तकारी परिवर्तन !!!

निर्वाचन प्रकृयाबाट अलग भएको बारेमा जानकारी । 🙏🇳🇵त्रिमूल नेपाल - TRIMOOL NEPAL
20/02/2026

निर्वाचन प्रकृयाबाट अलग भएको बारेमा जानकारी । 🙏🇳🇵

त्रिमूल नेपाल - TRIMOOL NEPAL

17/02/2026

प्रायोजित आन्दोलनहरू नेपालीहरूका लागि भएका हुन् भन्ने प्रचार झुठ ! 🙏🇳🇵

#फागुगुन२१ओदानमामतदान त्रिमूल नेपाल - TRIMOOL NEPAL Chiran Thapa Tara Prasad Aryal

17/02/2026

आमा नभए सन्तान हुदैनन । राष्ट्र नभए नागरिक हुँदैनन । 🙏🇳🇵

त्रिमूल नेपाल - TRIMOOL NEPAL

17/02/2026

त्रिमूल नेपालका आधारभूत दृष्टिकोणहरू । 🙏

त्रिमूल नेपाल - TRIMOOL NEPAL

Address

काठमाण्डौं नेपाल
Kathmandu

Alerts

Be the first to know and let us send you an email when त्रिमूल नेपाल-Trimool Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to त्रिमूल नेपाल-Trimool Nepal:

Shortcuts

Share