जनताको बहुदलीय जनबाद-जबज

जनताको बहुदलीय जनबाद-जबज सामाजिक कल्याणकारी कार्यमा सन्चारको माध्यमबाट सहयोग गर्ने

24/01/2026

झापा 5 मा पत्रकारको प्रश्न
पत्रकार = ओलि ज्यु चुनाब हारे के होला?
ओलि= म हारे पनि एमाले रहन्छ ,अन्य पुस्ताले एमाले अघाडि बढाउछन
पत्रकार = बालेन ज्यु चुनाब हारे के होला
बालेन= झापा जल्छ

15/01/2026

देस बिकास भयेर हाम्रो स्तर बढने होइन
हाम्रो स्तर बढेर देस बन्ने हो

14/01/2026

नेपाली काङ्ग्रेसको हालत हेर्दा अब एमाले नेपालको सक्तिशाली पार्टी र जनताको आशा रहेको पार्टी हुनेछ

13/01/2026

एउटा गजेडी काठमाडौ जलाएर अब झापा जलाउन तयारी गर्दै छ रे!सावधान

12/01/2026

भ्रष्टाचारले तपाईं हाम्रो ब्यक्तिगत सम्पतीमा र जिउको क्षती गर्दैन तर देस आन्तन्कबाद तिर गयो भने ब्यक्तिगत सम्पती र जिउको क्षती गर्दछ ।तसर्थ सम्यम हौ कानुनी राज्य हो कानुनले भ्रष्टाचारिलाइ कारबाही गर्छ ,कति दिन बच्लान र

12/01/2026

एउटा नागरिक राजनिती दलको गतिविधि मार्फत राज्य सन्चालान पक्रिया जानकार र योग्य हुन्छ ।

07/01/2026

देस बनाउनु छ भने आफुलाइ बदलौ अरुलाइ होइन!
आर्थिकमा जोडिनु होस ,आफुलाइ सक्षम बनाउनुहोस र कसै सङ्ग गुनासो नगर्नुहोस

03/01/2026

ये खातेहरु सान्सदहरुले पुर्बाधार निर्माण र बिकास गर्ने होइन के येस्कालाइ जनपक्षीय निर्णय र नियमकानुनको आधार तयार पार्ने हो र हरेक दिन आउने नया बाधाहरुको समाधानको लागि नियमकानुन तर्जुमा गर्ने हो र जो मन्त्रीपरिसदमा हुन्चन उनिहरुले बिकास निर्माणका कार्यहरुको खाका तयार पार्ने र कर्मचारिले कार्यान्वयन गर्ने हो।जबसम्म यो देसमा ब्यवसायिहरुको लागि जनपक्षीय कार्य हुदैन तबसम्म रोजगारी सिर्जना हुदैन र आन्दोलन पनि भैरहन्छ

02/01/2026

सहकारी पिडितले सरापेको देस

01/01/2026

सुनसरिमा निहत्था जनता माथी गोलि चलाउने आदेस दिने गृहमन्त्री र प्रधानमन्त्रीले राजिनामा दे

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when जनताको बहुदलीय जनबाद-जबज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category