Tarakeshwor Municipality- Ward 8

Call Directions Contact the organization

Tarakeshwor Municipality- Ward 8 Government officials

असोज महिनाको आम्दानी
16/10/2026

असोज महिनाको आम्दानी

शुभकामना शुभकामना शुभकामना !!!
12/10/2026

शुभकामना शुभकामना शुभकामना !!!

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना!!!
12/10/2026

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना!!!

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दे आउनुभएका तपशिलमा उल्लेखित लाभग्राहीहरुले असोज १५ गते सम्म वडा कार्यालयमा उपस्थित भई ...
23/09/2026

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दे आउनुभएका तपशिलमा उल्लेखित लाभग्राहीहरुले असोज १५ गते सम्म वडा कार्यालयमा उपस्थित भई सामाजिक सुरक्षा भत्ता नविकरण गर्नुहुन अनुरोध गरिन्छ ।

15/09/2026

सूचना ! सूचना ! ! सूचना ! ! !

उपरोक्त सम्बन्धमा यस तारकेश्वर नगरपालिका वडा नं ८ अन्तर्गतको समाज सेवा युवा क्लबले तेस्रो तारकेश्वर वडा कप आयोजना गर्न लागेको हुँदा समाज सेवा युवा क्लवलाई टिम निर्माण गर्न खेलाडी आवश्यक भएकोले मिति २०८३/०६/०५ गते सम्म तपसिल बमोजिमको ब्यक्ति सँग सम्पर्क गरी ईच्छुक खेलाडीले नाम टिपाउनुहुन यसै सूचनाद्धारा जानकारी गराईन्छ ।

सम्पर्क व्यक्तिको नामः हेमन्त बुढाथोकी
सम्पर्क नं-9849953969

श्रावण महिनाको मासिक आम्दानी !!
19/08/2026

श्रावण महिनाको मासिक आम्दानी !!

जानकारी सम्बन्धमा 🙏
11/08/2026

जानकारी सम्बन्धमा 🙏

विवरण उपलब्ध गराईदिने सम्बन्धमा !!
28/07/2026

विवरण उपलब्ध गराईदिने सम्बन्धमा !!

राजश्व संकलन कार्य बन्द रहने सम्बन्धी सूचना !!!
15/07/2026

राजश्व संकलन कार्य बन्द रहने सम्बन्धी सूचना !!!

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा सूचना
10/07/2026

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा सूचना

Address

Manamaiju, Manmaiju
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714026306

Website

Alerts

Be the first to know and let us send you an email when Tarakeshwor Municipality- Ward 8 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tarakeshwor Municipality- Ward 8:

Shortcuts

Share