लोकसेवा पाना - Loksewa Pana

लोकसेवा पाना - Loksewa Pana Daily लोकसेवा समसामयिक Update तथा विभिन्न लोक सेवा सामाग्रीहरका लागी यो page -like गर्नुहोस�

महत्त्वपूर्ण अपडेट: सार्वजनिक खरिद ऐनको संशोधन र साविकको व्यवस्थाबीच तुलनात्मक जानकारी हेरौँ है ।
30/08/2026

महत्त्वपूर्ण अपडेट: सार्वजनिक खरिद ऐनको संशोधन र साविकको व्यवस्थाबीच तुलनात्मक जानकारी हेरौँ है ।

विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा दायित्व हो। 🇳🇵तर विपद्को समयमा प्रदेश सरकार र स्थानीय सरकार कहाँ हराउँछन्?जनता...
30/08/2026

विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा दायित्व हो। 🇳🇵

तर विपद्को समयमा प्रदेश सरकार र स्थानीय सरकार कहाँ हराउँछन्?
जनता संकटमा पर्दा खोज्नुपर्ने सरकार नै किन देखिँदैन?

संघीय सरकारको मात्र मुख ताकेर बस्ने हो भने प्रदेश र स्थानीय सरकारको आवश्यकता र औचित्य के?

नेपाल टेलिकमको मिति २०८३/०५/१३ गतेदेखि मिति २०८३/०५/१७ गतेसम्म सञ्चालन हुने विभिन्न पदहरुको लिखित परीक्षा कार्यक्रम संशो...
28/08/2026

नेपाल टेलिकमको मिति २०८३/०५/१३ गतेदेखि मिति २०८३/०५/१७ गतेसम्म सञ्चालन हुने विभिन्न पदहरुको लिखित परीक्षा कार्यक्रम संशोधन गरिएको सूचना !!

नेपालीको लागि केहि खुसिको क्षण ।
28/08/2026

नेपालीको लागि केहि खुसिको क्षण ।

परीक्षा स्थागित गरिएको सम्बन्धी सुचना !! अत्यावश्यक बाहेक सबै विश्वविद्यालयका सम्पुर्ण परीक्षा अर्को सुचना नआउन्जेलका सम...
28/08/2026

परीक्षा स्थागित गरिएको सम्बन्धी सुचना !!

अत्यावश्यक बाहेक सबै विश्वविद्यालयका सम्पुर्ण परीक्षा अर्को सुचना नआउन्जेलका सम्मका लागि स्थगित गरिएको बारे सुचना !! 🙏

photo: AI

देशलाई परेको संकटमा, हाम्रो सामूहिक प्रार्थना र विश्वास नै सबैभन्दा ठूलो शक्ति हो। पशुपतिनाथले हामी सबैको रक्षा गरून्। 🙏...
28/08/2026

देशलाई परेको संकटमा, हाम्रो सामूहिक प्रार्थना र विश्वास नै सबैभन्दा ठूलो शक्ति हो। पशुपतिनाथले हामी सबैको रक्षा गरून्। 🙏🙏

लोकसेवा भर्नाको बाटो खुलेको छ, विभिन्न निकाय संग लोकसेवा आयोगले माग्यो रिक्त दरबन्दी । भदौ १८ गते सम्म दरबन्दी पठाउन अनु...
28/08/2026

लोकसेवा भर्नाको बाटो खुलेको छ, विभिन्न निकाय संग लोकसेवा आयोगले माग्यो रिक्त दरबन्दी । भदौ १८ गते सम्म दरबन्दी पठाउन अनुरोध गरेको छ । ( सहसचिब )।

प्रधानमन्त्री उद्धार कोषमा ६ घण्टा मै २७ करोड ३३ लाख रुपैया जम्मा भएको छ ।🙏
27/08/2026

प्रधानमन्त्री उद्धार कोषमा ६ घण्टा मै २७ करोड ३३ लाख रुपैया जम्मा भएको छ ।🙏

27/08/2026

राष्ट्रसेवकहरूको तर्फवाट योगदान 🙏❣️
आज बसेको सचिव स्तरीय बैठकले ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनर्स्थापनामा राष्ट्रसेवकहरूको तर्फवाट योगदान गर्न श्रेणीविहीन कर्मचारीबाट मासिक सुरु तलब स्केलको २ दिनको, राजपत्र अनंकित वा सो सरहका कर्मचारीबाट ५ दिनको, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सो सरहका कर्मचारीबाट ७ दिनको र राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीवाट १० दिन बराबरको तलब/पारिश्रमिक रकम २०८३ भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्ने निर्णय गरैको छ।
साथै, प्रदेश सरकार तथा स्थानीय तह र सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई समेत यसै बमोजिमको तलब/पारश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्न बैठकले आव्हान गर्ने निर्णय गरेको छ ।

जोखिम अझै टरेको छैन 😥
27/08/2026

जोखिम अझै टरेको छैन 😥

Address

Kathmandu
46000

Alerts

Be the first to know and let us send you an email when लोकसेवा पाना - Loksewa Pana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category