स्वतन्त्र नागरिक वातावरण सफाइ अभियान

  • Home
  • Nepal
  • Kathmandu
  • स्वतन्त्र नागरिक वातावरण सफाइ अभियान

स्वतन्त्र नागरिक वातावरण सफाइ अभियान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वतन्त्र नागरिक वातावरण सफाइ अभियान, Social service, Balaju 16, Kathmandu.

नेपालीहरूको महान् पर्व तिहार, नयाँवर्ष(नेपाल संवत् ११४६)  र छठको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीह...
18/10/2025

नेपालीहरूको महान् पर्व तिहार, नयाँवर्ष(नेपाल संवत् ११४६) र छठको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

आर्थिक अभाव भई उपचारमा समस्या भए पछि जीवन रक्षाको अपिल
14/10/2025

आर्थिक अभाव भई उपचारमा समस्या भए पछि जीवन रक्षाको अपिल

जिवन रक्षाको लागि अनुरोध दोलखा जिल्ला गौरिशंकर गाउँपालिका वडा नं.२ घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने गणेश बहादुर जि...
06/10/2025

जिवन रक्षाको लागि अनुरोध

दोलखा जिल्ला गौरिशंकर गाउँपालिका वडा नं.२ घर भई हाल काठमाडौंको गोकर्णेश्वर बस्ने गणेश बहादुर जिरेल शरिरको एकापट्टिको भाग नचल्ने भई दिदीको घरमा रहेको र उपचार गर्ने खर्च अभावमा जिवन मृत्युको दोसाँधमा रहेको हुनाले सहयोगि मनहरुले उहाँको जिवन रक्षाको लागि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

सम्पर्क ः ९७००६२०१९७ बिरामीको दिदी

21/08/2025

यहि मिति २०८२ साल भाद्र ६,७,८ र ९ गते हुने बृहद रक्तदानको शुरुवात निम्न मिति ,स्थान र समयमा हुने भएको हूँदा उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
मिति : २०८२ भाद्र ६ गते शुक्रवार
समय : बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म
स्थान : ग्रीनसिटी हस्पिटल बसुन्धारा चौकी
सम्पर्क : ९८६१२०१८२३,९८५११५३४९५

https://www.facebook.com/share/p/1FbEPZZGPU/
14/03/2025

https://www.facebook.com/share/p/1FbEPZZGPU/

मिति २०८१ साल चैत्र २ गते शनिवार चक्रपथ सरसफाई महाअभियानको ४१५ औं हप्ताको नियमित सफाई कार्यक्रम कामपा १६ माछापोखरी नबिलबैंक अगाडी जम्मा भएर शुरु गरिने भएको हुँदा वातावरण प्रेमी सबै अभियन्ता ज्यूहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
सके सफा गरौं नसके फोहर चैं नगरौं
जय देश
जय वातावरण

09/03/2025

यहि चैत्र २८ गते मुक्तिनाथ धाममा १ करोड ११ लाख ११ हजार १ सय ११ दिप प्रज्वलन गर्ने कार्यक्रममा सहभागिता जनाउन पाथिभरा वनदेवी फाउण्डेसनले अपिल गरेको छ ।

चक्रपथ सरसफाइ महाअभियान लाई व्यवस्थित बनाएर अगाडी लैजान अब जसको घर ,पसल वा व्यवसाय र गाडी पार्कीङहरुमा फोहर देखिन्छ सम्ब...
02/01/2025

चक्रपथ सरसफाइ महाअभियान लाई व्यवस्थित बनाएर अगाडी लैजान अब जसको घर ,पसल वा व्यवसाय र गाडी पार्कीङहरुमा फोहर देखिन्छ सम्बन्धित पक्षले नै जिम्मा लिने तथा त्यस क्षेत्रमा फोहर व्यवस्थापन गर्ने कम्पनिलाई सामाजिक दायीत्व बहन गर्न सचेत गराउने काम हामिले अभियानको तर्फबाट गरेका छौं । यसलाई कार्यन्वयन गर्न महानगरपालिका तथा सबै नगरपालिका हरुले सहयोग गर्नुहुनेछ । यो हप्ता सबैलाई खबर गरौं ,फोन गरौं,म्यासेज गरौं ,सबै अभियन्ताहरुले आ— आफ्नो वालमा पोष्ट गरौं ।
अबको अभियान
सामाजिक सन्जाल र व्यवहारीक कार्यन्वयनमा बराबर सकृय हुनु पर्ने आवश्यकता महसुस भएको छ ।

https://youtu.be/U86mNnqIAIc?t=107
08/12/2024

https://youtu.be/U86mNnqIAIc?t=107

जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV का.....

03/12/2024

सम्पुर्ण ग्रील बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभामा आफ्नो मनतब्य राख्दै ग्रील तथा स्टील ब्यवसायी महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठ ज्यू

Address

Balaju 16
Kathmandu

Alerts

Be the first to know and let us send you an email when स्वतन्त्र नागरिक वातावरण सफाइ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category