29/08/2024
तारकेश्वोरका सामुदायिक बिधालयम अहिले भइरहेका वडा अध्यक्ष ब्यबस्थापन समिति अध्यक्ष र तिनका कार्यकर्ताहरु ब्यबस्थापन समिती सदस्य भयको हुँदा बिधालयहरुमा राजनिती नेता/कार्यकर्ताको चहलपहल बढ्दै गयको र शिक्षक, कर्मचारी नियुक्तिमा समेत हस्तक्षेप हुनु, प्रधानाध्यापक सिनियर शिक्षकलाइ बनाउनु पर्ने नितिलाइ कुल्चने कार्य भयको हुँदा सर्बोच्च अदालतले गरेको निर्णय कार्यनयन नभयकोले सचेत तारकेश्वोरबासीहरुले यसबारे आवाज बुलन्द गर्नुपर्छ ।