Jagat Prakash Gumba

Jagat Prakash Gumba स्था:१७३९ Shree Jagat Prakash Gumba. Kathmandu -15 Bairochana thirtha

26/04/2026

२५७० औं बुद्ध जयन्ती पावन अवसरमा श्री जगत प्रकाश गुम्बा सम्पुर्ण धर्म भक्तजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ साथै बुद्ध पुजा र त्रिपीटक स्वयम्भु परिक्रमा गरि पुण्य लाभ संचय गर्नु हुन निमञ्त्रणा गर्दछौ॥

17/04/2026

सम्पुर्ण आमा हरुमा श्रद्धासुमन !

क्याब्जे ग्येपा रिन्पोछे द्वारा टुकु पेमा देग्याल मीग्युर देछेन डुपी दोर्जे रिन्पोछे ज्यूलाई गुम्बाको सम्पूर्ण कार्यदायि...
08/02/2025

क्याब्जे ग्येपा रिन्पोछे द्वारा टुकु पेमा देग्याल मीग्युर देछेन डुपी दोर्जे रिन्पोछे ज्यूलाई गुम्बाको सम्पूर्ण कार्यदायित्व र जिम्मेवारी हस्तान्तरण साथै मण्डल अर्पण 🙏🙏🥀

06/02/2025

सुचना - सुचना - सुचना ।।

हाम्रा श्रद्धेय क्याब्जे देग्याल टुल्कु रिन्पोछे ज्य को गद्धीआरोहण को उपलक्ष्यमा यस जगत प्रकाश गुम्बाका सम्पुर्ण काठमाण्डौ बासी अर्थात काठमाण्डो भएका भक्तजन हरु पाल्नुभई रिन्पोछे ज्यु को दर्शन र आशिर्बाद को लागि भोलि २०८१ माघ २५ गते शुक्रबार (छेवा च्यु ) दशमी का दिन बिहान ८ बजेनै उहाको गुम्बा बुढानिलकण्ठ , नारायणथान स्थित नाम्खा ख्युङ्जुङ गुम्बामा पाल्नुहुन हार्दिक अनुरोध गर्दछु।
सम्पर्क गर्नु परेमा ९८१००१००८० र ९८५११२०८३७ मा गर्नुहोला।

श्री जगत प्रकाश गुम्बा
स्वयम्भु, बिज्येश्वरिमार्ग

तातोपानीबाट हाल भक्तपुर निबासी सुकुमाया तामाङ्गको श्री जगत प्रकाश गुम्बामा २८ दिनको( झ्याङ्पर ) घेवा श्रद्धेय ढाकर रिन्प...
05/02/2025

तातोपानीबाट हाल भक्तपुर निबासी सुकुमाया तामाङ्गको श्री जगत प्रकाश गुम्बामा २८ दिनको( झ्याङ्पर ) घेवा श्रद्धेय ढाकर रिन्पोछे द्वारा समापन।।

परम पुज्यनिय धर्मगुरू क्याब्जे पेमा रिक्चाल रिन्पोछे ज्यूबाट (वाङ्ग अविशेक) दिनुहुँदै रामहिटी बौद्ध🙏🙏🥀🥀
04/02/2025

परम पुज्यनिय धर्मगुरू क्याब्जे पेमा रिक्चाल रिन्पोछे ज्यूबाट (वाङ्ग अविशेक) दिनुहुँदै रामहिटी बौद्ध🙏🙏🥀🥀

Address

Jagat Prakash Gumba
Kathmandu
01

Website

Alerts

Be the first to know and let us send you an email when Jagat Prakash Gumba posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category