Vetiver Nepal पृथ्वी संरक्षणकालागि भेटिभर अभियान

  • Home
  • Nepal
  • Kathmandu
  • Vetiver Nepal पृथ्वी संरक्षणकालागि भेटिभर अभियान

Vetiver Nepal पृथ्वी संरक्षणकालागि भेटिभर अभियान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vetiver Nepal पृथ्वी संरक्षणकालागि भेटिभर अभियान, Kathmandu.

यस संस्थाले भेटिभर प्रविधिमा आधारित पहिरो नियन्त्रण, नदी कटान नियन्त्रण, उजाड भुमी पुनस्स्थापन, फोहोर पानी निर्मलीकरण, भेटिभरको तेल उत्पादनका साथै भेटिभर बनस्पती माथी अनुसन्धान गर्छ । भेटिभरका गुणहरूबारे चेतना जगाउँदै भेटिभरको बिरुबा बिक्रि बितरण गर्दछ । बाढी, पहिरो र नदीको भेलका कारण नेपालमा बर्षेनी ठूलो परिमाणमा खेतीयोग्य जग्गा बगरमा परिणत भएर प्रयोगहीन अवस्थामा पुगिरहेको छ । अहिले नै करिब ५ ला

ख हेक्टर यस्तो जग्गा प्रयोगविहीन अवस्थामा छ । यसरी बगरमा परिणत भएको र अन्य कारणले प्रयोगविहीन अवस्थामा पुगेको जग्गामा भेटिवरको खेती गरेपछि उक्त जग्गा उर्वर भूमिमा परिणत हुन्छ।

भेटिभर टेक्नोलोजीका लाभहरू:

कृषि https://www.vetiver.org/vetiver-system-applications/agriculture/ खेत कटान नियन्त्रणमा; खेती पानी संरक्षणमा; मल्च; चारा; कीट नियन्त्रण; माटोको उर्वरता वृद्धि; बागवानी / भूनिर्माण

भिरालो जमिन स्थिरीकरण https://www.vetiver.org/vetiver-system-applications/slope-stabilization/ ग्रामीण/फार्म सडक; राजमार्गहरू; रेलमार्गहरू; सार्वजनिक उपयोगिताको अधिकार, पुलहरू; बाँध र पोखरी; निर्माण साइटहरू; नहरहरू, डाइकहरू, लेभहरू; नालीहरू

दूषित भूमि र पानीको उपचार https://www.vetiver.org/vetiver-system-applications/contaminated-land-water/ फोहोर पानी उपचार (औद्योगिक बहाव; कृषि/एक्वाकल्चर पानी; घरेलु फोहोर), ल्यान्डफिलहरू; खनन फोहोरहरू; खानी स्थिरीकरण

प्रकोप न्यूनीकरण https://www.vetiver.org/vetiver-system-applications/disaster-mitigation/ पहिरो पुनर्वास र रोकथाम; भूमि पुनर्स्थापना; जलाधार संरक्षण; तटीय संरक्षण नदी किनारहरू

अन्य प्रयोगहरू https://www.vetiver.org/vetiver-system-applications/other-uses/
हस्तशिल्प; थैच; तेल उत्पादन; औषधीय / अरोमाथेरापी; कार्बन जप्ती (Carbon Sequestration)


भेटिवर बिरुवाका लागि "जय किसान भेटिवर नर्सरी" सर्लाही, मोवायल नं 9803233055 मा सम्पर्क गर्नुहोस्। नेपाल भरी सार्बजनिक यातायातको सुबिधा भएको स्थानहरुमा डेलिभरी गरिन्छ।

भेटिवर ग्राँसका बारेमा बृस्तृत जानकारीका लागि कृपया www.facebook.com/vetiverNepal वा www.vetiver.org/ मा हेर्नु होला।

सप्तरङ्गी रङ्ग र खुशीको चाड फागु पुर्णिमाको अवसरमा देशमा तथा देश बाहिर रहनुहुने सम्पुर्ण नेपालीजन दाजुभाई तथा दिदिवहिनीह...
02/03/2026

सप्तरङ्गी रङ्ग र खुशीको चाड फागु पुर्णिमाको अवसरमा
देशमा तथा देश बाहिर रहनुहुने सम्पुर्ण नेपालीजन दाजुभाई
तथा दिदिवहिनीहरुमा भेटिभर नेपाल परिवार
हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ । भेटिभर नेपाल परिवार www.vetivernepal.org

20/11/2025

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 09:00 - 21:00

Telephone

+9779803233055

Alerts

Be the first to know and let us send you an email when Vetiver Nepal पृथ्वी संरक्षणकालागि भेटिभर अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Vetiver Nepal पृथ्वी संरक्षणकालागि भेटिभर अभियान:

Share