नेपाल कम्युनिष्ट पार्टी - एमाले मध्यपुर थिमि न पा १

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल कम्युनिष्ट पार्टी - एमाले मध्यपुर थिमि न पा १

नेपाल कम्युनिष्ट पार्टी - एमाले मध्यपुर थिमि न पा १ नेकपा एमाले

नेपलकै पहिलो सुरुङमार्ग केपी ओलिको भिजन्म निर्माण सम्पन्न
27/07/2026

नेपलकै पहिलो सुरुङमार्ग केपी ओलिको भिजन्म निर्माण सम्पन्न

20/05/2026

राजनीति, निष्ठा र पार्टी परिवर्तन: वैचारिक विचलन कि समयको माग?

पछिल्लो समय आफ्ना धेरै नजिकका साथीभाइ र चिनिएका व्यक्तिहरूले धमाधम पार्टी परिवर्तन गरेको देखिरहेको छु। निर्वाचन नजिकिँदै गर्दा वा सत्ता समीकरण फेरिँदा यस्तो दृश्य सामान्य जस्तै बनेको छ। सैद्धान्तिक रूपमा राजनीति एउटा निश्चित विचार र दर्शनमा चल्नुपर्ने हो, तर व्यवहारमा दलहरूबीचको नीतिगत स्पष्टता धमिलो बन्दै गएको भान हुन्छ।

आखिर किन भइरहेछ त यो पार्टी परिवर्तन?
१)आन्तरिक लोकतन्त्रको अभाव: पुराना दलहरूमा लामो समयसम्म एउटै नेतृत्व हावी हुनु र नयाँ पुस्ता वा ऊर्जावान् कार्यकर्ताले उचित जिम्मेवारी र मूल्याङ्कन नपाउनु।
२)नयाँ विकल्पको खोजी: परम्परागत पार्टीहरूको पुरानै कार्यशैली र 'डेलिभरी' बाट निराश भएर नयाँ र वैकल्पिक शक्तिहरूप्रति आकर्षित हुनु।
३)अवसर र अस्तित्वको लडाइँ: कतिपय अवस्थामा टिकट पाउन, पद प्राप्त गर्न, वा स्थानीय तहमा आफ्नो राजनीतिक पकड बलियो बनाउने रणनीतिक बाध्यता।
यसका दुई पाटा छन्:
एकतर्फ, लोकतन्त्रमा आफ्नो विचार मिल्ने दल रोज्ने स्वतन्त्रता सबैलाई हुन्छ। पुरानो दलले कार्यकर्ता र जनताको भावना बुझ्न सकेन भने नयाँ बाटो रोज्नु स्वाभाविकै पनि हो, जसले दलहरूलाई सुध्रिन दबाब दिन्छ।

तर अर्कोतर्फ, बारम्बारको दल-बदलले राजनीतिकर्मीहरूको आफ्नै नैतिकता र निष्ठामाथि प्रश्न उठाउँछ। यसले जनतामा "राजनीति केवल व्यक्तिगत स्वार्थ र दाउपेचको खेल हो" भन्ने नकारात्मक सन्देश दिँदै समग्र व्यवस्थाप्रति नै वितृष्णा पैदा गर्ने जोखिम पनि बढाउँछ ।

साथीहरूले पार्टी मात्र बदलेका हुन् कि जनताप्रतिको आफ्नो उत्तरदायित्व र एजेन्डा पनि बद्ले? यो कुरा त समयक्रममा उहाँहरूको काम र व्यवहारले नै प्रमाणित गर्नेछ।

लेख : मोतिलाल मोक्तान

सुन भन्डारण हरुले कति तिरो तिरे तिरेनन ? बैध वा अवैज्ञानिक हो ?कस्ले हेर्ने होलान ?
12/04/2026

सुन भन्डारण हरुले कति तिरो तिरे तिरेनन ? बैध वा अवैज्ञानिक हो ?कस्ले हेर्ने होलान ?

छैन, जनता लाई पारेको भारहैना, सरकारको कुनै सरोकार
10/04/2026

छैन, जनता लाई पारेको भार
हैना, सरकारको कुनै सरोकार

प्रतिशोध  हो कि ? कसुरदार हो ? कच्चापन हो कि ?बच्चापन  हो ?
09/04/2026

प्रतिशोध हो कि ?
कसुरदार हो ?
कच्चापन हो कि ?
बच्चापन हो ?

09/04/2026
कानुनले बिना प्रमाण जेल चलान गर्दैन, अकाश तिर थुके कता पुग्छन ? ति हेर्न बाकि नै छन् ।
09/04/2026

कानुनले बिना प्रमाण जेल चलान गर्दैन, अकाश तिर थुके कता पुग्छन ? ति हेर्न बाकि नै छन् ।

Address

Bagmati
Kathmandu
4200

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल कम्युनिष्ट पार्टी - एमाले मध्यपुर थिमि न पा १ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share