Shankar

Shankar Political movement for up coming election at 2082.
(2)

प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेतामा मनोनयन हुनुभएकोमा हार्दिक बधाई ।
29/07/2026

प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेतामा मनोनयन हुनुभएकोमा हार्दिक बधाई ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकको निर्णयहरू
29/07/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकको निर्णयहरू

 # धर्म मानिसको लागि हो मानिस धर्मको लागि होइन ।  # हाम्रो समाज धार्मिक सहिष्णुता सहितको समाज हो। यसैले धर्मको नाममा हिं...
29/07/2026

# धर्म मानिसको लागि हो मानिस धर्मको लागि होइन । #
हाम्रो समाज धार्मिक सहिष्णुता सहितको समाज हो। यसैले धर्मको नाममा हिंसा होइन धर्मको नाममा सर्वहितलाई प्राथमिकतामा राखी शान्तिपूर्ण समाजको निर्माण गरौं।
सुनसरी घटनाले सबैलाई चिन्तित बनाएको छ । रास्वपा सभापति रवि लामिछानेको पहलमा सर्वदलीय बैठक सुरु भएको छ यसले सकारात्मक प्रभाव पारोस् ।
#कसैले पनि धर्मको नाममा राजनीतिक नगरौँ। #

26/07/2026

Share your videos with friends, family, and the world

24/07/2026
24/07/2026

आज बेलुकी ८ बजे TV Today मा

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shankar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share