Team Nepal

Team Nepal सानो सहयोग, ठूलो परिवर्तन ❤️मानवता नै हाम्रो पहिचान 🤝
WhatsApp : 9843707299

05/09/2026

दुःखको समयमा केही सहारा बनेर, हामी नुवाकोटतर्फ अघि बढिरहेका छौँ। ❤️🙏

05/09/2026

📍 नुवाकोट, हामी फेरि आउँदैछौँ! ❤️

विपद् प्रभावित परिवारहरूको साथमा उभिँदै, आवश्यक राहत सामग्री लिएर हामी फेरि नुवाकोट आउँदैछौँ।

तपाईंहरूको साथ, सहयोग र मायाले यो अभियानलाई अझ बलियो बनाएको छ। 🙏❤️

मानवताको यो यात्रामा हामीसँगै जोडिनुहोस्।

03/09/2026

गणेश बहादुर दमाईको उपचारका निमित्त तपाईंहरूको साथ र सहयोगको खाँचो छ। 🙏❤️
कृपया सबैजनाले आफ्नो क्षमताअनुसार सहयोग गरिदिनुहोला र उहाँको उपचार सफल बनाउन हातेमालो गरिदिनुहोला।

तपाईंको सानो सहयोग, उहाँका लागि ठूलो आशा बन्न सक्छ।
धन्यवाद। 🙏

गणेश बहादुर दमाईको उपचारका लागि हामीले केही सहयोग गरिसकेका छौँ। तर उहाँको उपचार अझै जारी रहेको र आर्थिक अभावका कारण बेला...
02/09/2026

गणेश बहादुर दमाईको उपचारका लागि हामीले केही सहयोग गरिसकेका छौँ। तर उहाँको उपचार अझै जारी रहेको र आर्थिक अभावका कारण बेला–बेला उपचार रोकिँदै आएको छ।

तपाईंहरू पनि उहाँको उपचारमा सहयोग गर्न चाहनुहुन्छ भने आफूले सकेको सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 🙏❤️

तपाईंको सानो सहयोगले उहाँको उपचार निरन्तर गराउन ठूलो मद्दत पुग्न सक्छ।

धन्यवाद। नमस्कार। 🙏

02/09/2026

अब अन्तिम पटक राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँ। सहयोग गर्न छुट्नुभएको छ वा पठाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस्।

📞 सम्पर्क: 9823707709

🙏 तपाईंको सानो सहयोग, कसैका लागि ठूलो आशा बन्न सक्छ।

राहतका लागि नयाँ कपडा मात्रै लिन्छौँ भन्दा पनि यस्तो कपडाहरू हामीकहाँ आइरहेका छन्। कृपया यस्तो काम नगरिदिनुहोला।यदि हजुर...
01/09/2026

राहतका लागि नयाँ कपडा मात्रै लिन्छौँ भन्दा पनि यस्तो कपडाहरू हामीकहाँ आइरहेका छन्। कृपया यस्तो काम नगरिदिनुहोला।

यदि हजुरहरूले कसैका लागि राहत सामग्री पठाउन अझै बाँकी छ वा छुट्नुभएको छ भने, हामी राहत सामग्री संकलन गरिरहेका छौँ। हजुरहरूले मित्रपार्क, पशुपति मल्टिपल क्याम्पस नजिकै ल्याएर छोडिदिन सक्नुहुन्छ।
Call: 9843707299

01/09/2026

नेपाल सरकारलाई हार्दिक धन्यवाद। 🙏

तपाईंहरू पनि राहत सामग्रीहरू पठाउन चाहनुहुन्छ भने, हामीले आवश्यक सामग्रीहरू कलेक्सन गरिरहेका छौँ। सहयोग गर्न चाहनुहुने सम्पूर्ण महानुभावहरूले हामीलाई सम्पर्क गरी सामग्री प्रदान गर्न सक्नुहुन्छ।

मिलेर सहयोग गरौँ, विपद् प्रभावित परिवारसम्म राहत पुर्‍याऔँ।

धन्यवाद। नमस्कार। 🙏

01/09/2026

हजुरहरू पनि विपद्को यस कठिन समयमा राहत सामग्रीहरू पठाएर सहयोग गर्न चाहनुहुन्छ भने ९८४३७०७२९९ मा कल गर्नु होला।

हामी फेरि पनि आवश्यक परेका राहत सामग्रीहरू संकलन गरिरहेका छौँ।तपाईंहरूले यसअघि सामग्रीहरू दिन छुट्नुभएको छ, अथवा अहिले र...
01/09/2026

हामी फेरि पनि आवश्यक परेका राहत सामग्रीहरू संकलन गरिरहेका छौँ।
तपाईंहरूले यसअघि सामग्रीहरू दिन छुट्नुभएको छ, अथवा अहिले राहतका लागि सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।
तपाईंको सहयोग प्रभावित परिवारहरूसम्म पुर्‍याउनेछौँ।
आउनुहोस्, विपद्को यस कठिन समयमा मिलेर सहयोग गरौँ, मिलेर राहत पुर्‍याऔँ। ❤️

धन्यवाद। नमस्कार। 🙏

31/08/2026

यदि हजुरहरूले केही सामानहरू पठाउन छुट्नुभएको छ र अहिले सहयोग गर्न चाहनुहुन्छ भने, यस अवधिमा हामीसँग जोडिनुहोस्।

हामी आवश्यक राहत सामग्रीहरू संकलन गरिरहेका छौँ। आउनुहोस्, मिलेर सामग्रीहरू कलेक्सन गरौँ, मिलेर विपद् प्रभावित परिवारहरूसम्म पठाऔँ। ❤️

विपद्को समयमा तपाईंको सानो सहयोगले पनि कसैको जीवनमा ठूलो राहत ल्याउन सक्छ।

धन्यवाद। नमस्कार। 🙏

Address

Kathmandu
4600

Website

Alerts

Be the first to know and let us send you an email when Team Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category