लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति, नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति, नेपाल

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति, नेपाल बाचौँ, बचाऔँ र अघि बढौँ ।

वित्तिय उत्पिडनको अन्तय र आर्थिक क्रान्तिको लागि निरन्तर संघर्ष गरौ । बाढी पिडितहरूको सहयोगमा ध्यान दिअौ । जय संघर्ष
01/09/2026

वित्तिय उत्पिडनको अन्तय र आर्थिक क्रान्तिको लागि निरन्तर संघर्ष गरौ । बाढी पिडितहरूको सहयोगमा ध्यान दिअौ । जय संघर्ष

विपदको बेला राजनीति नगरौ , जनउद्वारमा जुटौ ।
27/08/2026

विपदको बेला राजनीति नगरौ , जनउद्वारमा जुटौ ।

प्रकृतिको सुन्दरता कहिलेकाहीँ पीडाको आँधी बनेर आउँदो रहेछ। रसुवालगायतका क्षेत्रमा भोटेकोशीको उग्र रूपले घर, सडक, पुल, वि...
26/08/2026

प्रकृतिको सुन्दरता कहिलेकाहीँ पीडाको आँधी बनेर आउँदो रहेछ।
रसुवालगायतका क्षेत्रमा भोटेकोशीको उग्र रूपले घर, सडक, पुल, विद्युत् संरचना मात्र होइन, कैयौँ परिवारका सपना र भविष्यसमेत बगाएको छ। सामाजिक सञ्जालमा देखिएका ती हृदयविदारक दृश्यले हाम्रो मन स्तब्ध बनाएको छ।
प्रकृतिको प्रकोप रोक्न नसकिएला, तर क्षति न्यूनीकरणका लागि पूर्वसूचना, सुरक्षित संरचना र प्रभावकारी पूर्वतयारीमा राज्य गम्भीर हुनैपर्छ।
बेपत्ता सबै सकुशल फर्किऊन्, पीडितहरूलाई धैर्यता मिलोस् र दिवंगत आत्माले चिरशान्ति पाऊन्। । यश दुखद घडीमा राज्य संरचना , सम्पूर्ण राजनीतिक दल सहितका अभियान , नेतृत्व र अभियान्ताहरूले सकारात्मक सोचका साथ यो बिपत्ति मा परेका पिडितहरूलाई उद्वारमा सहयोग गर्दै राज्यले गम्भीरतापूर्वक यस्तो जोखिम आउन सक्ने पुर्व अनुमान लगाउन सक्ने विज्ञ टोली अनिवार्य बनाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । सरकारले गम्भीरतापूर्वक सोचोस । जय संघर्ष 🙏

26/08/2026

रूपन्देहीमा बिजय लघुवित्तका कर्मचारीले लघुवित्त पिडितमाथी हातपात गरेको सुचना छ । खबरदार लघुवित्तका लुटेराहरू अझै पनि तिमिहरू सुद्रिदैनौ भने कस्तो लडाई लड्नुपर्ने तिमिहरू शीत हामी तिमिहरूलाई ठेगान लगाउन तयार छौ । होस गरेस । जय संघर्ष

25/08/2026

लघुवित्त तथा वित्तिय क्षेत्रमा देखिएका समस्या समाधानको लागि सरकारसंग जसले जस्तोसुकै सहमति गरे पनि हाम्रो २०८१ असार २६ गते पारित गरिएको तिनबुँदे असहमति सहितको प्रतिवेदनमा लेखिय बमोजिम नै रहेका छन कार्यन्वयन पनि तेसै प्रतिवेदनलाई टेकेर अगाडि बढ्ने बाहेक बिकल्प छैन जसले जस्तोसुकै प्रचार गरोस् हामीले हाम्रो आन्दोलन लाई निरन्तरता दिए पुर्ण जित हासिल गर्न सक्ने छौ । जय संघर्ष

24/08/2026

हाम्रो गाउघरको अर्गानिक तिज गित ।

आज लघुवित्त पिडितका समस्या समाधानको लागि कार्ययोजना बनाई पेस गर्ने समय अन्तिम चरणमा गहन छलफल सहित पिडित पक्षको सुझाव भोल...
20/08/2026

आज लघुवित्त पिडितका समस्या समाधानको लागि कार्ययोजना बनाई पेस गर्ने समय अन्तिम चरणमा गहन छलफल सहित पिडित पक्षको सुझाव भोलि पेस गरिने ।

19/08/2026

लघुवित्त पिडितलाई सरकारले न्याय नदिय अब लघुवित्तिय संस्थाका कार्यलयहरू रहने छैनन । चेतना भया जय संघर्ष

17/08/2026

हाम्रो आन्दोलन लाई भजाएर पिडितलाई ढाल बनाएर राजनीति गर्ने दलालहरू एक से एक जन्मिरहेका छन । हिजो मात्र संवाद डवलिमा लघुवित्त पिडितहरूलाई ढाल बनाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न खोजिरहेका नाईके जसलाई आन्दोलनको शुरूवाति चरणमा हाम्रो आन्दोलनका अभियान्ताहरूले टोलटोलमा चिनाय उसैले हाम्रो अध्यक्ष मनिराम ज्ञवालीलाई नानाथरी आरोप लगाउदै छन । ती हुन जनअधिकार आन्दोलनको संयोजक भनियका निर्गराज जैसी । जो २०७८ सालतिर तत्कालीन माओवादी केन्द्रको बिद्यार्थी मोर्चाको पदाधिकारीमा स्थान नपायर छटपटाई रहेका बेला हाम्रो आन्दोलनको उठान भएको र तेसैको सिको गरेर मिटर ब्यजी विरूद्वको आन्दोलनमा अवधेश कुसवाहालाई ढाल बनाएर आन्दोलनमा लागेका निर्गराज जैसीलाई हाम्रो अध्यक्षको विरूद्वमा बोल्ने अधिकार कसले दियो । मिटर ब्याज पिडितलाई न्यायको लागि सम्झौता गरेउ यसमा हाम्रो पनि समर्थन र जालितमसुक रद्व गर्नुपर्ने आवाज हामीले पनि उठाएका थियौ । यसमा हामीलाई भाग चाहिकै छैन । मिटर ब्याज विरूद्वको आन्दोलनबाट पिडित र महाजन दुबै तर्फबाट कमिसन खाएर नयाँ कम्युनिस्ट बिचारमा पार्टी बनाउन लागेका नव सामन्तको हैसियतमा बस्न लालाहित निर्गराज जैसी ले हाम्रो अध्यक्षको बिरोध गरेर लघुवित्त पिडितलाई भ्रम दिनु उचित देखिदैन । आखिर तिमिले ढाल बनाएको आन्दोलनले पनि हाम्रो प्रतिवेदन र ५ बुदे सहमति भित्र नै सम्झौता किन गरायउ खारेज गर्न किन सकेनौं ? अनि हाम्रो अध्यक्ष लाई कहिले कता कहिले कता भन्दै आफू चोखो बन्ने कुरा हिजोको पत्रकार सम्मेलनमा त गरेउ तर म मात्र बिद्वान हुँ भनेर घमण्ड गर्ने तिमिले तिम्रो नाटकी प्रस्तुति लाई तिमिभन्दा विद्वानले पनि सुनेकै होलान । तिम त हाम्रो अध्यक्ष मनिराम ज्ञवालीले २०७८ माघ १ गतेदेखि शुरू गरेको आन्दोलन ताका गरेको सिको भाषण गरेउ । ए विद्वान निर्गराज जैसी नेपालमा लघुवित्त कार्यक्रम कहिले देखि सन्चालनमा आएका हुन भन्ने ज्ञान त राम्रोसँग पढ्नु युवा हौ सिक्दै छौ । हिजो ३० बर्ष होइन करिव ३५ बर्ष भन्न सिक्नु । २०७८ को भाषणले पुग्दैन समय अगाडि बढिसकेको छ । अनि हाम्रो अध्यक्ष लाई कताकता भन्दै गर्दा तिमिसित मिल्दा राम्रो हुने नमिल्दा कता कता वाईघात कुरा नगर्नु तिम्रो असलि रूप देखेपछि तिमिहरूसितको सहकार्य तोडिएको हो भन्ने तिमी जस्ता नवसामन्तिले बुझ्नुपर्छ । रातिराति हाम्रो अध्यक्ष लाई तिमिहरू तिनजना एकजनाको नाम नभनौ तिमी र सुरेस घिमिरेले हाम्रो अध्यक्ष लाई काठमाडौंमा ४ आनाको घडेरिको लालच र पिडितलाई न्याय दिन सकिदैन कर्तब्य पूरा गर्ने हो हामीले पछि कम्युनिस्ट बिचारमै पार्टी बनाउने हो भनेको कुरा भुलेउ मनिराम होइन मनिरामले बोकेको बिचार चाहिएको हो भनेको पनि भुलेउ । यस्ता फटाई पछि नलागेकोमा हाम्रो अध्यक्ष लाई स्लुट छ । अनि निर्ग राज जैसी २५००० को फ्लाटमा बस्छौं भने हाम्रो अध्यक्ष ६ हजार भाडाको एउटा रूममा जनताको लागि निस्वार्थ को लडिरहेको छ ईतिहासले प्रमाणित गरिसकेको छ । तिमी तिम्रो बाटो हिड्नु हामीलाई मतलव छैन तर हामीलाई दखल पुरायउ भने । पिडितले हिसाब गरेर राख्ने छन ख्याल गर्नु जथाभावी बोल्ने छुट तिमिलाई छैन । चेतना भया जय संघर्ष

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति, नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category