Storage of Knowledge

Directions Contact the organization

Storage of Knowledge शैक्षिक साथै अन्य जानकारीहरुको लागि हामीलाई Follow गर्नुहोला ।

केही महत्वपूर्ण GK प्रश्नोत्तर ।। Some important GK questions and answers.
30/10/2026

केही महत्वपूर्ण GK प्रश्नोत्तर ।। Some important GK questions and answers.

२०८३ सालको बडादशैंसँग सम्बन्धित साइतहरु :   #साइत
20/10/2026

२०८३ सालको बडादशैंसँग सम्बन्धित साइतहरु :

#साइत

20/10/2026

🏏 एनपीएलमा पहिलोपटक DRS लागू हुँदै, अब प्रविधिबाट हुनेछ अम्पायरका निर्णयको समीक्षा :

नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (DRS) प्रयोग हुने भएको छ। यससँगै नेपाली क्रिकेटमा प्रविधिको प्रयोग थप विस्तार हुने अपेक्षा गरिएको छ।

DRS मार्फत LBW, रनआउट, स्टम्पिङ र नो–बलसम्बन्धी निर्णयको समीक्षा गर्न सकिनेछ। साथै, माइक्रोफोनको सहायताले ब्याटमा बल लागेको वा नलागेको जाँच, वाइड बलको उचाइ विश्लेषण तथा छक्काको दूरी मापनसमेत गरिनेछ।

यस प्रणालीले अम्पायरका निर्णयलाई थप सटीक बनाउन र खेललाई निष्पक्ष तथा प्रतिस्पर्धात्मक बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

नेपाली क्रिकेटका लागि यो महत्वपूर्ण उपलब्धि हो! 🔥

12/10/2026

नेपालको राष्ट्रिय खेल के हो ?
उत्तर कमेन्ट गर्नुहोस्।

४८. नेपालको संविधानमा कति भाग, धारा र अनुसूची रहेका छन् ?Storage of Knowledge   ।।   ।।
12/10/2026

४८. नेपालको संविधानमा कति भाग, धारा र अनुसूची रहेका छन् ?
Storage of Knowledge
।। ।।

४७. क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला कुन हो ?Storage of Knowledge   ।।   ।।
03/10/2026

४७. क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला कुन हो ?
Storage of Knowledge
।। ।।

४६. नेपालको सबैभन्दा पहिले स्थापना भएको राष्ट्रिय निकुञ्ज कुन हो ? Storage of Knowledge   ।।   ।।
01/10/2026

४६. नेपालको सबैभन्दा पहिले स्थापना भएको राष्ट्रिय निकुञ्ज कुन हो ?
Storage of Knowledge
।। ।।

८,००० मिटरभन्दा अग्ला विश्वका १४ हिमालहरू ।। 14 mountains in the world that are over 8,000 meters hight.
30/09/2026

८,००० मिटरभन्दा अग्ला विश्वका १४ हिमालहरू ।। 14 mountains in the world that are over 8,000 meters hight.

दिगो विकासका १७ लक्ष्यहरू ।। 17 Sustainable Development Goals.
29/09/2026

दिगो विकासका १७ लक्ष्यहरू ।। 17 Sustainable Development Goals.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Storage of Knowledge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Storage of Knowledge:

Shortcuts

Share

Category