नेपाल मगर साँस्कृतिक संघ विशेष उपत्यका समन्वय समिति काठमाडौं

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाल मगर साँस्कृतिक संघ विशेष उपत्यका समन्वय समिति काठमाडौं

नेपाल मगर साँस्कृतिक संघ विशेष उपत्यका समन्वय समिति काठमाडौं Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल मगर साँस्कृतिक संघ विशेष उपत्यका समन्वय समिति काठमाडौं, Social service, Kathmandu.

साउने संकराई (उधेली पर्व) विविध सांस्कृतिक कार्यक्रम 2083 साउन 1 गते त्रिभुवन पार्क थानकोटमा संगै रमाइलो गरौला झोर्ले जे...
13/07/2026

साउने संकराई (उधेली पर्व) विविध सांस्कृतिक कार्यक्रम 2083 साउन 1 गते त्रिभुवन पार्क थानकोटमा संगै रमाइलो गरौला झोर्ले जेदौ नमस्कार 🙏🙏

यसै संस्थाको महासचिव Parbati Thapaज्युलाई जन्मदिनको धेरै धेरै शुभकामना उन्नति प्रगतिको पथ तर्फ लम्कि रहोस पाईलाहरु सफलता...
11/07/2026

यसै संस्थाको महासचिव Parbati Thapaज्युलाई जन्मदिनको धेरै धेरै शुभकामना उन्नति प्रगतिको पथ तर्फ लम्कि रहोस पाईलाहरु सफलताको शुभकामना सुस्वाथ्य सधै रहिरनु happy birthday to u 🎂🎂🎂🙏🙏

बधाई तथा शुभकामना  Kalika Roka Magar प्रथम उपराष्ट्रपति परमानन्द झाको हातबाट गायिका कालिका रोका मगर सम्मानित ! 🏆🎤काठमाडौ...
03/07/2026

बधाई तथा शुभकामना Kalika Roka Magar प्रथम उपराष्ट्रपति परमानन्द झाको हातबाट गायिका कालिका रोका मगर सम्मानित ! 🏆🎤

काठमाडौँ। नेपाली लोक तथा दोहोरी गीत-संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय गायिका कालिका रोका मगर प्रतिष्ठित ‘म्युजिक खबर दशक संगीत सम्मान’ बाट सम्मानित भएकी छन्। काठमाडौँको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा भव्य रूपमा आयोजना गरिएको ‘१३औँ म्युजिक खबर म्युजिक अवार्ड’ समारोहमा उनलाई यो सम्मान प्रदान गरिएको हो।

बागलुङमा जन्मिएर नेपाली सांगीतिक आकाशमा आफ्नो बलियो पहिचान बनाएकी रोका मगरलाई नेपाली गीत-संगीतमा विगत एक दशकभन्दा लामो समयदेखि पुर्‍याएको निरन्तर योगदानको उच्च कदर गर्दै सम्मानित गरिएको आयोजकले जनाएको छ।

उक्त बिशेस सम्मानमा कालिका रोका मगर लाई दशक संगीत सम्मान’ प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झाले स्रष्टाहरूलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।


#कालिकारोकामगर #म्युजिकखबर #दशकसम्मान ।

नेपाल मगर सांस्कृतिक संघको 23ओै स्थापना दिवस 2083असार  15गते मगरहरुको मुल घर कलङकिमा नि वर्तमान अध्यक्ष Amar Roka Magar ...
29/06/2026

नेपाल मगर सांस्कृतिक संघको 23ओै स्थापना दिवस 2083असार 15गते मगरहरुको मुल घर कलङकिमा नि वर्तमान अध्यक्ष Amar Roka Magar Bigyan ज्यु सहित बरिस्ठ उपाध्यक्ष Sidartha Ale Magar संगठन सचिव Bijay pun प्रशासनिक सचिव ramit maski rana पश्चिम अध्यक्ष kamal gharti व्यवस्थापन बिधा प्रमुख निम शितल घर्ति मगर बिमल मगर सहित को टिम जय मगर 🙏🙏

"सांस्कृतिक संस्थान राष्ट्रिय दीर्घ साधना सम्मान तथा पुरस्कार - २०८३" मार्फत सम्मानित हुनुभएकोमा वरिष्ठ संस्कृतिविद् श्र...
22/06/2026

"सांस्कृतिक संस्थान राष्ट्रिय दीर्घ साधना सम्मान तथा पुरस्कार - २०८३" मार्फत सम्मानित हुनुभएकोमा वरिष्ठ संस्कृतिविद् श्री बम कुमारी बुढा मगर बुजुलाई हार्दिक बधाई छ ! 🙏🙏

अध्यक्ष (केशु पुन मगर ) केसरी

सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता - २०८३ बाट सर्वोकृष्ट भेषभूषा तथा आभूषणमा नेपाल मगर सांसँकृतिक सघंका...
20/06/2026

सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता - २०८३ बाट सर्वोकृष्ट भेषभूषा तथा आभूषणमा नेपाल मगर सांसँकृतिक सघंका केन्द्रिय सदस्य श्री श्याम राना ज्यु र सर्वोकृष्ट सांस्कृतिक भावयुक्त प्रस्तुतीकरणमा यसै संस्था नेपाल मगर साँकृतिक संघ विशेष उपत्यका समन्वय समितिका सदस्य श्री निम बहादुर घर्ती मगर ज्यु चयन हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौ ।🙏

नेपाल मगर सांस्कृतिक संघ बिशेष उपत्यका समन्वय समितिको २०८३/०१/२६ गते सम्पन्न बनभोज तथा सांस्कृतिक कार्यक्रममा कार्यक्रम ...
14/05/2026

नेपाल मगर सांस्कृतिक संघ बिशेष उपत्यका समन्वय समितिको २०८३/०१/२६ गते सम्पन्न बनभोज तथा सांस्कृतिक कार्यक्रममा कार्यक्रम सन्चालन गर्नुहुँदै संस्थाकि महा-सचिव पार्वती थापा मगर 🙏❤️

नेपाल मगर सांस्कृतिक संघ बिशेष उपत्यका समन्वय समितिको २०८३/०१/२६ गते सम्पन्न बनभोज तथा सांस्कृतिक कार्यक्रममा यस संस्थाक...
14/05/2026

नेपाल मगर सांस्कृतिक संघ बिशेष उपत्यका समन्वय समितिको २०८३/०१/२६ गते सम्पन्न बनभोज तथा सांस्कृतिक कार्यक्रममा यस संस्थाकि अध्यक्ष केशु पुन मगर ज्यु, संस्थापक अध्यक्ष देवीराम राना मगर ज्यु र निवर्तमान अध्यक्ष अमर रोका मगर ज्यु ।🙏

नेपाल मगर सांस्कृतिक संघ बिशेष उपत्यका समन्वय समितिको २०८३/०१/२६ गते सम्पन्न बनभोज तथा सांस्कृतिक कार्यक्रममा यस संस्थाक...
14/05/2026

नेपाल मगर सांस्कृतिक संघ बिशेष उपत्यका समन्वय समितिको २०८३/०१/२६ गते सम्पन्न बनभोज तथा सांस्कृतिक कार्यक्रममा यस संस्थाकि अध्यक्ष केशु पुन मगर ज्यु ।🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल मगर साँस्कृतिक संघ विशेष उपत्यका समन्वय समिति काठमाडौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category