KB Dangi

KB Dangi KB Dangi is a medical person by the profession. Besides, he is working social sectors-social service.

20/06/2026

"मकै खनम" अचेलको काम

18/06/2026
17/06/2026

Sahid Maarga Rolpa

15/06/2026

पहाडको रेल........

15/06/2026

Border Bridge Khungri-Rolpa

माडी ५ भाबाङको यो सक्रियता बढी महत्वपूर्ण हो। काम गर्ने जनप्रतिनिधिले गर्दै पनि आएका छ्न। यसका लागि विशेष धन्यवाद व्यक्त...
14/06/2026

माडी ५ भाबाङको यो सक्रियता बढी महत्वपूर्ण हो। काम गर्ने जनप्रतिनिधिले गर्दै पनि आएका छ्न। यसका लागि विशेष धन्यवाद व्यक्त गर्दछु।

खुल्ला दिसा मुक्त जिल्ला घोषणा भएको कति बर्ष भयो?

रोल्पामा पूर्ण सरसफाइयुक्त वडा कति घोषणा भएका छन?

पछिल्लो ५ बर्षे कार्यकालमा जन स्वास्थ्यका इशु र मानवीय बिकासका क्षेत्रमा प्रभाव पार्ने के कति नमूना कामहरु हुनसके?

के यस्ता कार्यक्रम प्राथमिकतामा परेका छन?

14/06/2026

Dream Rider

13/06/2026

Indra Pakhe Magar, Shram Saskriti Parti Rolpa

11/06/2026

आजभोलि सडक दुर्घटनाको इपिसेन्टर घर्तीगाउँ वरिपरि देखिन्छ, त्यसमा मदनभण्डारी राजमार्ग घर्तीगाउँ उकालो घुम्ती पनि जोखिममा छ, त्यो सडक क्षेत्रमा घुम्ती कम हुने विकल्प के हुनसक्छ? २८ जेठ २०८३

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when KB Dangi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to KB Dangi:

Share