DS Gharti Magar

DS Gharti Magar नेपाली तिमि रहौला कहाँ नेपालै नरहे!

भतिज प्रवीन घर्ती मगरको उपचारको लागि सल्यान जिल्ला छत्रेश्वरी गाउपालिका १ सिदुरे स्थायी निवासी हाल बहराईनमा बैदेशिक रोजग...
03/09/2026

भतिज प्रवीन घर्ती मगरको उपचारको लागि सल्यान जिल्ला छत्रेश्वरी गाउपालिका १ सिदुरे स्थायी निवासी हाल बहराईनमा बैदेशिक रोजगारमा कार्यरत, मिलनसार, मृदुभाषी, स्पस्ट र सहयोगि प्रीय भाई युवराज घर्ती मगरबाट रु ५५७५/ पाच हजार पाच सय पचहत्तर रुपिया सहयोग स्वरुप सम्बन्धित बैंक खातामा प्राप्त भएको हुँदा भाइ युवराजको उज्जवल भबिष्यको कामना गर्दै हाम्रा कुलदेवताले सदा रक्षा गरून् भनी प्रार्थना गर्दछु। भाइ युवराज घर्ती मगरलाई धेरै धेरै धन्यबाद! खाना पुगोस दिन पुगोस जिवनमा कुनै कुराको अभाव नहोस!

03/09/2026

With Dhan Singh Gharti – I'm on a streak! I've been a top fan for 3 months in a row. 🎉

30/07/2026

स्वास्थ्य बिमा बोर्डको नेतृत्वमा रास्वपाका पुर्व सल्लाहकार नियुक्त! सरकारको मेरिटोक्रेसिको नारा मुतावीक उत्कृष्ट नमुना प्रदर्शन! जय बालेन सरकार!

30/07/2026

Address

Chandragiri-3, Thankot, Kathmandu
Kathmandu
44600

Telephone

+9779849462865

Website

Alerts

Be the first to know and let us send you an email when DS Gharti Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to DS Gharti Magar:

Shortcuts

Share

Category