२२ वडा ग्वहालि दबू

२२ वडा ग्वहालि दबू Dedicated to promoting community development, cleanliness, safety, and social harmony through collective participation and cooperation.

04/07/2026

HAPPENING NOW !

03/07/2026
20/06/2026

आज को सामुदायिक मेला को तयारी हुदैछ है ,अवस्य अवलोकन को लागि आउनु होला ।समय बिहान १० बजे देखि साँझ ७ बजे सम्म।

स्थान :स्वङग लठ्ठा नयाँ सडक बाट संकटका मन्दिर (टेबहल)जाने बाटो ।

सामुदायिक मेला तथा प्रदर्शनी 2083/03/06
17/06/2026

सामुदायिक मेला तथा प्रदर्शनी 2083/03/06

17/06/2026

टोलको विकास कुनै एक व्यक्तिले होइन, सबैको सहकार्यले सम्भव हुन्छ। सानो योगदानले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।

आउनुहोस्, मिलेर हाम्रो टोललाई नमुना टोल बनाऔं।

#सहकार्य
#समुदायविकास

14/06/2026

२२ वडाको सहकार्यमा आयोजित स्थानीय उत्पादन तथा बजार प्रवर्द्धन मेला २०८३

ETDS AND VAT TRANING  Program organized  BY 22 WODA GWALI DABU SASTHA 2083\2\30
14/06/2026

ETDS AND VAT TRANING Program organized BY 22 WODA GWALI DABU SASTHA 2083\2\30

Address

Nachhegalli, Ward 22
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when २२ वडा ग्वहालि दबू posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category