04/05/2026
४०+ वर्षको समर्पित सेवासहित लायन राम कृष्ण बि.सी. दृढ र दूरदर्शी नेतृत्वका प्रतीक हुनुहुन्छ। उहाँको लक्ष्य समानता, एकता र सेवामार्फत सम्पूर्ण डिष्ट्रिक्टलाई सशक्त बनाउनु हो।
२०२६/२०२७ का लागि द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर (2nd VDG) का लागि योग्य उम्मेदवार। तपाईंको अमूल्य मत र समर्थनको अपेक्षा गर्दछौं।
With 40+ years of dedicated service, Lion Ram Krishna B.C. represents strong and visionary leadership.
His mission is to empower all districts through unity, equality, and service. A deserving candidate for 2nd Vice District Governor (2nd VDG) 2026/2027.
We sincerely seek your support and vote.