तराई मधेश कानून विद्यार्थी समाज

  • Home
  • Nepal
  • Kathmandu
  • तराई मधेश कानून विद्यार्थी समाज

तराई मधेश कानून विद्यार्थी समाज Official page of तराई मधेश कानून विद्यार्थी समाज (TMLSS)

त्रिभुवन विश्वविद्यालय, Dean’s Office, Faculty of Law ले मिति २०८३/०४/२३ गते सञ्चालन गरेको B.A.LL.B. प्रवेश परीक्षामा प्...
17/08/2026

त्रिभुवन विश्वविद्यालय, Dean’s Office, Faculty of Law ले मिति २०८३/०४/२३ गते सञ्चालन गरेको B.A.LL.B. प्रवेश परीक्षामा प्रथम (Topper) हुन सफल रौतहट जिल्लाकी प्रतिभाशाली विद्यार्थी Siddhi Mishra लाई तराई मधेश कानून विद्यार्थी समाजको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछौँ।

शान्ति, सद्भाव कायम गर्न हार्दिक अपिल !
30/07/2026

शान्ति, सद्भाव कायम गर्न हार्दिक अपिल !

29/07/2026

T.U Based entrance preparation classes are going on by TMLSS for B.A.LL.B entrance aspirants!

TMLSS B.A. LL.B. Entrance Preparation – 2083 Special Mentorship SessionTOPIC :- CONSTITUTION👨‍🏫 Mentor: Nikhil Chaudhary...
28/07/2026

TMLSS B.A. LL.B. Entrance Preparation – 2083
Special Mentorship Session
TOPIC :- CONSTITUTION
👨‍🏫 Mentor: Nikhil Chaudhary
📅 Date: २०८३ श्रावण १३ गते
🕒 Time: 3:00 PM
📍 Venue: Nepal Law Campus.
WhatsApp group link :- https://chat.whatsapp.com/KDWxbyz7k3AA0CKvHBfY3u
📞 For inquiries:
9865517822
9827208753
9848665228

B.A.LL.B.  Entrance Preparation Class – 2083 Day - 5 ( Past year question analysis and statement based question solving ...
28/07/2026

B.A.LL.B. Entrance Preparation Class – 2083

Day - 5 ( Past year question analysis and statement based question solving )

त्रिभुवन विश्वविद्यालयमा सञ्चालन हुने B.A. LL.B. प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि तराई मधेश कानून बिधार्थी समाज द्वारा प्रवेश परीक्षा विषेश कक्षा संचालन भईरहेको जानकारी गराउन चाहन्छौँ।

प्रवेश परीक्षाको तयारीलाई थप व्यवस्थित, प्रभावकारी र उद्देश्यपूर्ण बनाउन यस संस्थाद्वारा अध्ययन सामग्री, परीक्षा सम्बन्धी अद्यावधिक सूचना, शैक्षिक छलफल तथा अनुभव आदान–प्रदानका अवसरहरू उपलब्ध गराइनेछन्।

त्यसैले सही मार्गदर्शन, उपयोगी स्रोत सामग्री र सकारात्मक शैक्षिक वातावरणसँग जोडिएर आफ्नो तयारीलाई अझ सुदृढ बनाउन तल दिएको लिंकमा किलिक् गर्न तपाई सम्पूर्ण इच्छुक विद्यार्थीहरूलाई हार्दिक अनुरोध गर्दछौँ।

Link : https://chat.whatsapp.com/KDWxbyz7k3AA0CKvHBfY3u

B.A. LL.B. Entrance Preparation Class – 2083 Day - 4 ( Schools of Jurisprudence ) त्रिभुवन विश्वविद्यालयमा सञ्चालन हुने ...
27/07/2026

B.A. LL.B. Entrance Preparation Class – 2083

Day - 4 ( Schools of Jurisprudence )

त्रिभुवन विश्वविद्यालयमा सञ्चालन हुने B.A. LL.B. प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि तराई मधेश कानून बिधार्थी समाज द्वारा प्रवेश परीक्षा विषेश कक्षा संचालन भईरहेको जानकारी गराउन चाहन्छौँ।

प्रवेश परीक्षाको तयारीलाई थप व्यवस्थित, प्रभावकारी र उद्देश्यपूर्ण बनाउन यस संस्थाद्वारा अध्ययन सामग्री, परीक्षा सम्बन्धी अद्यावधिक सूचना, शैक्षिक छलफल तथा अनुभव आदान–प्रदानका अवसरहरू उपलब्ध गराइनेछन्।

त्यसैले सही मार्गदर्शन, उपयोगी स्रोत सामग्री र सकारात्मक शैक्षिक वातावरणसँग जोडिएर आफ्नो तयारीलाई अझ सुदृढ बनाउन तल दिएको लिंकमा किलिक् गर्न तपाई सम्पूर्ण इच्छुक विद्यार्थीहरूलाई हार्दिक अनुरोध गर्दछौँ।

Link : https://chat.whatsapp.com/KDWxbyz7k3AA0CKvHBfY3u

TMLSS B.A. LL.B. Entrance Preparation – 2083 Special Mentorship SessionTOPIC :- Past Year Questions Analysis and Stateme...
27/07/2026

TMLSS B.A. LL.B. Entrance Preparation – 2083
Special Mentorship Session
TOPIC :- Past Year Questions Analysis and Statement-Based Question Solving
👨‍🏫 Mentor: Jay Gupta
📅 Date: २०८३ श्रावण १२ गते
🕒 Time: 3:00 PM
📍 Venue: Nepal Law Campus.
WhatsApp group link :- https://chat.whatsapp.com/KDWxbyz7k3AA0CKvHBfY3u
📞 For inquiries:
9865517822
9827208753
9848665228 See less

TMLSS B.A. LL.B. Entrance Preparation – 2083 Special Mentorship SessionTOPIC :- SCHOOLS OF JURISPRUDENCE👨‍🏫 Mentor: Yuvr...
26/07/2026

TMLSS B.A. LL.B. Entrance Preparation – 2083

Special Mentorship Session

TOPIC :- SCHOOLS OF JURISPRUDENCE

👨‍🏫 Mentor: Yuvraj Mukhiya

📅 Date: २०८३ श्रावण ११ गते (Monday)
🕒 Time: 3:00 PM
📍 Venue: Nepal Law Campus.

WhatsApp group link :- https://chat.whatsapp.com/KDWxbyz7k3AA0CKvHBfY3u

📞 For inquiries:
9865517822
9827208753
9848665228

B.A. LL.B. Entrance Preparation Class – 2083 Day - 3 (  Model Test Day) त्रिभुवन विश्वविद्यालयमा सञ्चालन हुने B.A. LL.B....
25/07/2026

B.A. LL.B. Entrance Preparation Class – 2083

Day - 3 ( Model Test Day)

त्रिभुवन विश्वविद्यालयमा सञ्चालन हुने B.A. LL.B. प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि तराई मधेश कानून बिधार्थी समाज द्वारा प्रवेश परीक्षा विषेश कक्षा संचालन भईरहेको जानकारी गराउन चाहन्छौँ।

प्रवेश परीक्षाको तयारीलाई थप व्यवस्थित, प्रभावकारी र उद्देश्यपूर्ण बनाउन यस संस्थाद्वारा अध्ययन सामग्री, परीक्षा सम्बन्धी अद्यावधिक सूचना, शैक्षिक छलफल तथा अनुभव आदान–प्रदानका अवसरहरू उपलब्ध गराइनेछन्।

त्यसैले सही मार्गदर्शन, उपयोगी स्रोत सामग्री र सकारात्मक शैक्षिक वातावरणसँग जोडिएर आफ्नो तयारीलाई अझ सुदृढ बनाउन तल दिएको लिंकमा किलिक् गर्न तपाई सम्पूर्ण इच्छुक विद्यार्थीहरूलाई हार्दिक अनुरोध गर्दछौँ।

Link : https://chat.whatsapp.com/KDWxbyz7k3AA0CKvHBfY3u

25/07/2026

T.U Based model entrance preparation test organized by TMLSS for B.A.LL.B entrance aspirants!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when तराई मधेश कानून विद्यार्थी समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category