ताप्लेजुङ नेवा: संस्कृति समाज, काठमाडौं

  • Home
  • Nepal
  • Kathmandu
  • ताप्लेजुङ नेवा: संस्कृति समाज, काठमाडौं

ताप्लेजुङ नेवा: संस्कृति समाज, काठमाडौं This is an official page of Taplejung Kathmandu Newar Samaj.

Please feel free to visit and like this page to get more information about Taplejung Newar Community.

ताप्लेजुङको लाखेनव किरण (न्यु लीरा) विद्यालय काठमाडौंमा
16/08/2026

ताप्लेजुङको लाखे
नव किरण (न्यु लीरा) विद्यालय
काठमाडौंमा

“वार्षिक भेटघाट तथा नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम - २०८३"सम्पूर्ण कार्यसमितिका पदाधिकारीज्यूहरु, सदस्यज्यूहरु...
16/04/2026

“वार्षिक भेटघाट तथा नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम - २०८३"

सम्पूर्ण कार्यसमितिका पदाधिकारीज्यूहरु, सदस्यज्यूहरु साथै ताप्लेजुङबाट काठमाडौं आई स्थायी वा अस्थायी बसोबास गर्नुहुने नेवार समुदायका अग्रज व्यक्तित्वहरु, मान्यजनहरु, इष्ट-मित्र साथै साथीभाईहरुमा हार्दिक निमन्त्रणा ।

ताप्लेजुङ नेवाः संस्कृति समाज, काठमाण्डौको आयोजनामा निम्न मिति, समय र स्थानमा सम्पन्न हुन गई रहेको “वार्षिक भेटघाट तथा नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम - २०८३" मा सकेसम्म नेवारी पोसाकमा अनिवार्य उपस्थित भइ आफ्नो जाती , संस्कृति, परम्परा र भेषभुषाको संबर्द्धन, उत्थान र उन्नययनमा प्रभावकारी भूमिका निभाइ दिन हुन हार्दिक अनुरोध गर्दछु !
मिति - २०८३ बैशाख १२ गते शनिवार ।
समय - दिनको १ बजे देखि बेलुका ५ बजे सम्म
स्थान - Singway BBQ & Karaoke, आनन्दमाया मार्ग, काठमाडौं

कार्यक्रम विवरण -
१, कार्यक्रम संचालन - सचिव श्री खड्क श्रेष्ठ
२, अध्यक्षता - श्री जीवन कुमार श्रेष्ठ
३, आसन ग्रहण -
४, स्वागत भाषण- वरिष्ठ उपाध्यक्ष श्री माधव प्रधान
५, अतिथिहरूको मन्तव्य
६, सहभागी हरूको सुझाव
७, धन्यवाद ज्ञापन - उपाध्यक्ष श्री राजीव श्रेष्ठ
८, समापन भाषण- अध्यक्ष श्री जीवन कुमार श्रेष्ठ
९, अनौपचारिक कार्यक्रम

Address

Pashupati Nath Road 44621
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when ताप्लेजुङ नेवा: संस्कृति समाज, काठमाडौं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category