नागार्जुन नगरपालिका वडा नं ७

  • Home
  • Nepal
  • Kathmandu
  • नागार्जुन नगरपालिका वडा नं ७

नागार्जुन नगरपालिका वडा नं ७ नागार्जुन नगरपालिका वडा नं ७ का सूचना र कार्यहरूको सम्पूर्ण जानकारी।।

आज मिति २०८०/१२/२७ गते यस ना.न.पा. वडा न.७ अन्तर्गत श्री सरस्वती आधारभुत बिध्यालय परिसरमा र गौतम गोतामे बायुदेवता भवन पर...
09/04/2024

आज मिति २०८०/१२/२७ गते यस ना.न.पा. वडा न.७ अन्तर्गत श्री सरस्वती आधारभुत बिध्यालय परिसरमा र गौतम गोतामे बायुदेवता भवन परिसर मा १/१ थान बास्केटबल कोर्ट साथै कलन्की स्युचाटार गोतामथोक सडक खण्ड अन्तर्गत अति आब्श्यक स्थानमा कन्भेक्सन मिरर हालियो ।

यहि मन्सिर २३ गते शनिबार यश वडा कार्यालय द्वारा आयोजित नि:शुल्क आँखा जाँच शिबिरमा बिहान ८ देखि १२ बजे सम्म नाम दर्ता गर्...
06/12/2023

यहि मन्सिर २३ गते शनिबार यश वडा कार्यालय द्वारा आयोजित नि:शुल्क आँखा जाँच शिबिरमा बिहान ८ देखि १२ बजे सम्म नाम दर्ता गर्नु हुन सम्पुर्णमा जानकारीका साथ अनुरोध गरिन्छ ।

Address

Godamthok, Ramkot
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779841694921

Alerts

Be the first to know and let us send you an email when नागार्जुन नगरपालिका वडा नं ७ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share