रास्वपा लिखु तामाकाेसि गा. पा.- धोबि बजार रामेछाप

  • Home
  • Nepal
  • Kathmandu
  • रास्वपा लिखु तामाकाेसि गा. पा.- धोबि बजार रामेछाप

रास्वपा लिखु तामाकाेसि गा. पा.- धोबि बजार रामेछाप Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रास्वपा लिखु तामाकाेसि गा. पा.- धोबि बजार रामेछाप, Political Party, Kathmandu.

12/02/2026
राष्ट्रिय स्वतन्त्र पार्टी आचारसंहिता पुर्णरुपमा पालना गर्छ र पालना को अपेक्षा गर्दछ।
02/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टी आचारसंहिता पुर्णरुपमा पालना गर्छ र पालना को अपेक्षा गर्दछ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य ज्युहरु ले उल्लेखित कथनलाई सम्मान गरौ।ब्यबहारमा प्रयोग गरौ।जय देश जय जनता जय घण्टी 🙏🔔...
01/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य ज्युहरु ले उल्लेखित कथनलाई सम्मान गरौ।ब्यबहारमा प्रयोग गरौ।जय देश जय जनता जय घण्टी 🙏🔔🔔🔔🔔🔔🙏

23/01/2026

सम्पूर्ण लिखु तामाकोशी गाउँपालिका बासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछु। भोलि अर्थात् मिति २०८२ साल माघ महिनाको १० गते, बेलुकी ठीक ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसदका उम्मेदवार ृष्णहरिबुढाथोकीज्यूसँग प्रत्यक्ष अन्तरक्रिया तथा खुला संवाद कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रम भक्तपुर जिल्लाको मध्यपुर ठिमी अस्पतालको अपोजिटमा अवस्थित #अकबरेफुडल्यान्डमा सम्पन्न हुनेछ।
यस महत्वपूर्ण कार्यक्रममा Dr.कृष्णहरि बुढाथोकीज्यूका साथै जिल्लाका विभिन्न तहका अनुभवी तथा जिम्मेवार नेतागणहरूको पनि उपस्थिति रहनेछ। देश, समाज र स्थानीय विकासका विषयमा प्रत्यक्ष रूपमा आफ्ना जिज्ञासा, सुझाव तथा विचारहरू राख्ने, सुन्ने र साझा गर्ने यो सुनौलो अवसर सबैका लागि अत्यन्त महत्वपूर्ण छ। हामीले चाहेको समृद्ध, पारदर्शी र उत्तरदायी राजनीति निर्माणका लागि यस्ता अन्तरक्रिया कार्यक्रमहरूले ठूलो भूमिका खेल्ने विश्वास लिएका छौँ।
त्यसैले, सम्पूर्ण लिखु तामाकोशी गाउँपालिका बासी महानुभावहरूलाई आफ्नो अमूल्य समय निकालेर उक्त कार्यक्रममा अनिवार्य रूपमा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु। तपाईंहरूको सक्रिय सहभागिता, उत्साह र समर्थनले मात्र सकारात्मक परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ, सबैको उल्लेखनीय उपस्थितिको अपेक्षा गर्दछु धन्यवाद।
राष्ट्रिय स्वतन्त्र पार्टी
लिखु तामाकोशी गाउँपालिका
सभापति: राजकुमार थापा
सम्पर्क 9851018256
सचीव टोटलराज पौडेल (कुमार)
सम्पर्क ९८५११ ३५७५५

10/10/2025
29/09/2025

वि.सं. २०८२ असोज १३
ने.सं. ११४५ कौलाथ्व सप्तमी

विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टीको सबै तहका नेताहरूले चाडपर्वका दौरान शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न निर्देशन जारी गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिन्छ ।

जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौँ । तसर्थ यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरिन्छ ।

मनिष झा
प्रवक्ता

नर संहारकाे परकाष्टा हत्यारा सरकार मुर्दावाद!कलिला बच्चालाई ढाेङ्गिहरुले बलि चढनउछन भन्ने सुनेका थियौ ।आज प्रत्येक्ष  दे...
09/09/2025

नर संहारकाे परकाष्टा हत्यारा सरकार मुर्दावाद!कलिला बच्चालाई ढाेङ्गिहरुले बलि चढनउछन भन्ने सुनेका थियौ ।आज प्रत्येक्ष देख्याै हाे रहेछ कलिला भर्खर ताेते बाेलि फुटेका कलिला हाम्रा छाेराछाेरी यी अपराधी भ्रष्टहरुका बलिदिने पशु सरह रहेछन धिक्कार छ हमिलाई यस्ता नरपिचासुलाइ हामीले भाेट हालेर जनता र देश निर्माणमा जिम्मेवारी दिएकाेमा।हामि कदापि भुल्ने छैनाै याे कुकृत्य कदापि क्षमा गर्न सक्दैनौं । याे सामान्य घटना हुन सक्दैन याे ईतिहासकाे काहालिलाग्दाे जघन्य हत्या काण्डहाे।यसलाई छानबिन मात्र होईन जनकारवाहीका माध्यमबाट सडकमा घिसारेर दाेषी अपराधीलाई हदैसम्मको कारवाहि गर्नुपर्छ ।एक अबाेध बच्चा बरार याे हत्याकाण्डमा सम्मिलित जाे कसैलाई पनि खुनकाे बदला खुन नै हाे भन्ने निष्कर्षका साथ जेन्जिकाे आन्दोलनमा सहयाेग सहयात्री भै ईतिहासकाे साक्षी बनिदिनका लागि हार्दिक अपिल गर्दछौं । हाम्रो शरिरमा रगत बगेकाे छ कि पानीबगेको छ। हेर्ने दिन आएकाे छ।जय देश जय जनता जय मातृभूमि ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when रास्वपा लिखु तामाकाेसि गा. पा.- धोबि बजार रामेछाप posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share