03/02/2024
- शरणार्थी काण्ड छानबिन भयो, बिस्तारै अपराधको सुई घुमेर माओवादी तिर आयो तब छानबिन सेलायो/ सक्कियो
- सुनकाण्डको छानबिन भयो, जब तस्करको सुई घुमेर माओवादी तिर आयो तब छानबिन सेलायो/ सक्कियो
- क्यान्टोनमेन्टको सिंगो फाईल नै माओवादीको नाममा छ त्यसैले त्यो छानबिन गर्नै परेन! छानबिन भएन।
- पंचा सिंह माओवादी हुन्! त्यसैले अदालतले पक्राउ पुर्जी जारी गरेपनि उनी पक्राउ परिनन्/ पर्दिनन्!
- २ सय पटक सुन तस्करसँग डिल गरेका माओवादी नेता र तिनका छोराछोरीहरु माओवादी भएकै कारण चोखिए!
- अब अहिले बिनोद चौधरीका भाई पक्राउ परेछन्! अब उनलाई अनुसन्धान गर्दै जाँदा अपराधको सुई माओवादी तिरै घुम्छ। अनि उनी पनि निर्दोष भएर छुट्छन।
- अझ दरबार हत्याकाण्डको छानबिन गर्छु भन्छन् !🤭🤧
केही भेडाहरु थपडी बजाउँदै नाच्छन ।