नेपाली हामि रहौला कहाँ नेपालै न रहे।।

  • Home
  • Nepal
  • Kathmandu
  • नेपाली हामि रहौला कहाँ नेपालै न रहे।।

नेपाली हामि रहौला कहाँ नेपालै न रहे।। ``मेरो देश नेपाल प्राणभन्दा प्यारो छ"🇳🇵

26/08/2026

हे भगवान 😥😥

29/07/2026

२१ तोपको सलाम छ यो IPO होल्ड्गर्ने सम्पुर्णलाई।।

स्वर्ग र नर्क जाने सहमति फेरि भए छ।😂हामी जनता हेरेको हेरै😜
25/07/2026

स्वर्ग र नर्क जाने सहमति फेरि भए छ।😂
हामी जनता हेरेको हेरै😜

21/07/2026

सरकार B***n ..!!!
यो देशमा सबैले बाच्न पाउनुपर्छ!सबैले पेट भरी खान पाउनुपर्छ अनि सबैले आफ्नो लाज छोप्ने एक सरो कपडा पाउनुपर्छ!बिरामी पर्दा औसधि उपचार पाउनुपर्छ सरकार .!!
ती दुर्गमका बालबालिकाले पेट भरी खान, राम्रो लगाउन र समयमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने यस्ता धेरै दर्दनाक घटना हामी सबैले सुन्दै र देख्दै आएको छौं।यो कर मार्फत पिछडिएका जनसमुदायमाझ पुग्छ भने म बुझाउन सधैं तयार रहनेछु सरकार🙏।।
#चेतनाभया

14/07/2026

सेमिफाइनल:⚽️
दुबै टिम एकदमै राम्रो टिम हुन यो पटक म स्पेनको साथमा छु।
SPAIN=2 FRANCE.....?

09/07/2026

प्रधानमन्त्री बालेन शाहले १३ देखि २१ वर्ष उमेरका विद्यार्थीलाई सैन्य तालिम दिन विधेयक ल्याएका छन्, तपाईंहरुलाई यो कुरा कस्तो लाग्यो? आफ्नो धारणा राख्नुहोला!
साथै कैदीहरुलाइ पनि त्यसरी जेल भित्रै राख्न भन्दा उनिहरुलाइ मासिक तलब दिएर सेनाको कडा निगरानीमा राखेर बाटो घाटो पुल पौवा जस्ता काममा खटाइयोस।यो मेरो नितान्त ब्यक्तिगत राय।।

01/07/2026

memory king को नामले आफ्नो छुट्टै पहिचान बनाएका यी मान्छे यस्तो भेषमा निस्किए को हुन त यि...!?

सवारी तथा यातायात ब्यवस्था विधेयकमा प्रस्ताव गरिएको कसुरअनुसारको जरिवाना लिस्ट!!
25/06/2026

सवारी तथा यातायात ब्यवस्था विधेयकमा प्रस्ताव गरिएको कसुरअनुसारको जरिवाना लिस्ट!!

24/06/2026

जनतालाई ठग्ने अनेक फन्डा!!
JCB ले ५ मिनेटमा गर्ने कामलाइ यो रमिता हेरन रमिता😂
गर्नेलाई भन्दा देख्नेलाइ लाज भनेकै यहि हुनुपर्छ।😁

22/06/2026

🤗

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली हामि रहौला कहाँ नेपालै न रहे।। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category