Kathmandu NSU

Kathmandu NSU नेपाल विद्यार्थी संघ, जिल्ला कार्यसमिति, काठमाण्डौँ ।

06/09/2026

Jay Nepal

18/07/2026

सत्य सनातन मैत्री संघ द्वारा आयोजित कार्यक्रम।

12/07/2026

होशियार सरकार
जय नेपाल

ने बि संघ जिल्ला कार्यसमिति काठमाडौं द्वारा आयोजित समसामयिक विषय,नेपाली कांग्रेस पार्टी भित्र एकताको निम्ति अविलम्ब प्रय...
12/07/2026

ने बि संघ जिल्ला कार्यसमिति काठमाडौं द्वारा आयोजित समसामयिक विषय,नेपाली कांग्रेस पार्टी भित्र एकताको निम्ति अविलम्ब प्रयास हुनेपर्ने धारणा सहित आयोजित कार्यक्रम।
स्थान- नेपाली कांग्रेस जिल्ला कार्यलय काठमाडौं।
जय नेपाल।

19/04/2026

नेपाल बिद्यार्थी संघको ५७औँ स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना। जय नेपाल।

14/04/2026

नयाँ वर्ष २०८३ को अवसरमा यहाँहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

मिति : २०८२/१०/१९विषय : संयोजकको जिम्मेवारी सम्बन्धमाउपरोक्त विषयमा यही फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा...
03/02/2026

मिति : २०८२/१०/१९
विषय : संयोजकको जिम्मेवारी सम्बन्धमा

उपरोक्त विषयमा यही फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं जिल्लाका दशवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउने उद्देश्यका साथ प्रचार–प्रसार, परिचालन तथा सक्रिय रचनात्मक सहभागिता सुनिश्चित गर्न तथा आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को परिणाम घोषणा नहुँदासम्म कार्यसम्पादन गर्ने गरी तपशिल बमोजिमका क्षेत्रीय संयोजकहरू तोकिएका छन्।
जय नेपाल।

सम्पुर्ण ज्ञात अज्ञात वीर शहीदहरूप्रति हार्दिक श्रद्धासुमन।
30/01/2026

सम्पुर्ण ज्ञात अज्ञात वीर शहीदहरूप्रति हार्दिक श्रद्धासुमन।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित विचार गोष्ठि कार्यक्रममा उपस्थित हुनु भएका सम्पूर्ण आदरणीय ...
28/12/2025

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित विचार गोष्ठि कार्यक्रममा उपस्थित हुनु भएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
विषय:
“संविधान कार्यान्वयन र नागरिक अधिकार संरक्षणको संकल्प”
प्रमुख अतिथि:
नेपाली कांग्रेसका सह–महामन्त्री आदरणीय भीष्मराज आङ्देम्बे ज्यू
विशिष्ट अतिथि:
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी पूर्व उपसभामुख आदरणीय पुष्पा भुसाल ज्यू
विशेष अतिथि:
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष आदरणीय गोविन्द भट्टराई ज्यू
विशेष अतिथि:
नेपाली कांग्रेसका नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष आदरणीय रञ्जित कर्ण ज्यू
विशेष अतिथि:
नेपाली कांग्रेसका नेता तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष आदरणीय प्रमोद हरि गुरागाईं ज्यू
जय नेपाल।

यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा व्यक्त गर्दछौ।जय नेपाल।
27/12/2025

यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा व्यक्त गर्दछौ।
जय नेपाल।

Address

Gyaneshwor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu NSU posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share