29/08/2026
सचेतना नै सुरक्षा 💙
आज बालबालिकामाथि हुने हिंसा तथा दुर्व्यवहार पहिचान र रोकथाम, बाल संरक्षण, यौन शिक्षा, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार (SRHR), सुरक्षित व्यवहार र जोखिम पर्दा कसरी आवाज उठाउने भन्ने विषयमा महत्वपूर्ण सिकाइ भयो। 🌱
बालबालिकालाई सुरक्षित राख्न सही ज्ञान, सचेतना र संरक्षण सबैभन्दा महत्वपूर्ण छन्। 💙