03/09/2026
यो बालेनका समर्थकहरूलाई एउटा genuine प्रश्न हो:
सुरुङबाट उद्धार गर्ने काम कति ढिलो भयो भने तपाईंहरूका लागि ‘ढिलो’ भएको मानिन्छ?
कुनै आलोचना वा बहस गर्न खोजिएको होइन। केवल तपाईंहरूको जवाफ यहाँ कमेन्टमा रेकर्ड गरेर राख्न चाहन्छु, भविष्यमा सन्दर्भका लागि।