20/08/2026
भोली मिति २०८३ भदौ ५ गते शुक्रबार रेडियो सगरमाथा FM १०२.४ मेघाहर्जमा विहान ८ :०० बजे देखि ८:३० बजे सम्म प्रशारण हुने कार्यक्रम "अपाङ्गताका सवाल " मा अटिजम अपाङ्गताको विषयमा अटिजम अपाङ्गताको क्षेत्रमा आफ्नो जीवन नै समर्पित गर्नु भएको व्यक्ति विशेष स्कूल तथा पुनर्स्थापना केन्द्र (SSDRC) का संस्थापक र हालका अध्यक्ष तथा सामाजिक अभियान्ता सविता उप्रेतीसँग, अटिजम सम्बन्धी जानकारी, यसको बुझाई तथा राज्यको दायित्व लगायतका विषयमा गरिएको सुन्नु हुने छ । यस कार्यक्रमलाई www.Radiosagarmatha.org.np, रेडियो सगरमाथाको page र Youtube Chanel मा पनि आफ्नो समय अनुकुलमा सुनेर आफ्नो प्रतिक्रिया दिनु हुन अनुरोध गर्दछु ।