The Cosmic Compass

The Cosmic Compass सचेत नागरिक, सफलता तर्फ देश ।
विश्लेषण, नागरिक चेतना र जवाफदेहिताको त्रिवेणी
आउनुहोस् तर्कसंगत छलफल गरौँ ❤️😊

16/05/2026

मिहनत कमिलाले जसरी गर्नु पर्दछ, सफलता आफै आएर रमाउँदै बस्छ 💗💗💗
शुभ विहानी ❤️🙏🇳🇵

25/02/2026

Election Commission, Nepal ले कम्तिमा पुरस्कृत गर्नु पर्दछ यत्तिको भिडियोलाई !!
The Cosmic Compass

25/02/2026

हरेक दिन पुजापाठ गर्दै आउनु भएका #हजुरबुवा हिँजोआज घण्टी बजाउन छोड्नु भएको छ !!

विचारका तहहरु हुन्छन्:आफूलाई फाइदा हुने गरि बोलिने विचार/ बहस अनि सबैको हितको लागि गरिने विचार/ बहस❤️❤️
23/02/2026

विचारका तहहरु हुन्छन्:
आफूलाई फाइदा हुने गरि बोलिने विचार/ बहस अनि सबैको हितको लागि गरिने विचार/ बहस
❤️❤️

03/02/2026

मान्छेहरुले नयाँ पार्टीलाई समर्थन गर्नुपर्छ भन्छन्। अनि मैले नयाँ पार्टीलाई समर्थन गरेकै छु त। हर्क साम्पाङलाई व्यक्तिगत रुपमा चिनेको छैन, भेटेको छैन, बोलेको छैन, तर पनि उनको अभियानको बारेमा लोकान्तरमा तीन ओटा लेख लेखिसकेँ। यही हैन र समर्थन गर्ने भनेको । के रवि र बालेनलाई समर्थन गरेपछि मात्रै नयाँ पार्टीलाई समर्थन गरेको हुने हो र। समर्थन भनेको आफ्नो वर्ग जोसँग मिल्छ त्यसैलाई गर्ने हो। सुकुम्बासी कुटेर लखेट्नेहरु, सडकमा मकै र बदाम बेच्नेहरुलाई लछारपछार गर्नेहरु, फुटपाथमा चिया, समोसा बेच्नेलाई रुवाउनेहरु, पुराना सिसी बोतल उठाउनेको अपमान गर्नेहरु, पाँच सात करोडको गाडी चढेर हिँड्नेहरु, बुढेशकालको लागि भनेर बचत गरेर राखेको पैसा ठगेर खानेहरु मलाई मेरो वर्गको मान्छे जस्तो लाग्दैन, त्यही भएर तिनीहरुको पार्टीको पनि समर्थन गर्दिन। सक्कि गयो त कुरा।

विदेशमा कडा श्रम गर्ने श्रमिकहरुले नेपाल फर्किँदा आफ्नो लगेजमा सम्भ्रान्त वर्गका नाइकेहरुको फोटो टाँसेर किन फर्किन्छन् मलाई थाहा छैन। अश्लिल गीत गाएर छोरी–मान्छेको स्तन चुसेको कुरा गर्ने र्यापरहरुको अनुहारको ट्याटु किन छातीमा खोपेर हिँड्छन्, त्यो पनि मलाई थाहा छैन। मलाई यति कुरा थाहा छ, राजनीति भनेको वर्गीय हुन्छ, समर्थन गर्ने भनेको वर्गीय हुन्छ, देश र समाज वर्गीय हुन्छ, संस्कृति र संस्कार वर्गिय हुन्छ। चेतनाको स्तर, बौद्धिकताको परिभाषा पनि वर्गीय हुन्छ। र मान्छेको जीवन पनि वर्गीय हुन्छ। अहिले कुन चाहिँ किसानको छोरा, कुन चाहिँ मजदुरको छोरी रवि र बालेनको समानुपातिक सूचीमा परेका छन्, सबै सेलिब्रेटीहरु, व्यापारिक कुल घरानाका मान्छेहरु, सुकिला मुकिला, राम्रा कपडा लगाउन सक्ने, महँगा गाडी चढ्न सक्ने मान्छेहरु मात्रै समानुपातिक सूचीमा परेका छन्। यो पनि एउटा वर्गीय सोचले निम्त्याएको उपज हो।

ज्ञान समाप्त
#दिलनिशानी

02/02/2026
31/01/2026

#सौरभ :-

31/01/2026

अरु केही थाहा छैन तर Harka Sampang A Revolution आफ्ना श्रम सेना सहित बाग्मती नदी पस्दाको दिन नेपालले मुहार फेर्ने दिनको सुरुवात हुनेछ ❤️❤️

Address

Heavenly Place
Kathmandu

Telephone

+9779847574751

Website

Alerts

Be the first to know and let us send you an email when The Cosmic Compass posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to The Cosmic Compass:

Shortcuts

Share