BB GHALE

BB GHALE EQUIP-EMPOWER-ENGAGE: LOVE GOD, PEOPLE, NATION WITH THE HEART FOR UNITY, PARTNERSHIP, NETWORK, INSPIRATION, AND MOTIVATION

I love travel, motivation, inspiration, mentoring and serving God and people.

25/07/2026

नेपाललाई धर्मको देश होईन तर धार्मिकताको देश बनाऔं! साचो धर्मले अरुलाई घृणा, बिरोध, आरोप, सराप, हानी नोक्सानी, मार्ने, काट्ने, हत्या, हिंसा गरिन्दैन। कुनै पनि धर्म/सिध्दान्त १०० % ठिक छैन। धर्म होईन, धार्मिकता, Not religion but relation, ठिक हुनु पर्यो। धर्म कुनै पनि देश, व्यक्ति, समाज, जाती, राष्ज्यको पेवा हुदैन, पेवा बनाउनु हुदैन। आज बेलायत, अमेरिका, क्यानाडा, अस्ट्रेलिय, युरोप जस्ता देशहरुमा हाम्रो गुम्बा, मस्जिद, मन्दिर बन्दा, पुरानो चर्च भवन किनेर गुन्बा बनाउने, मस्जिद बनाउंदा, लामा झांग्री, ढोल पिटेर नाच्दा, लामा, पण्डित, मुल्लाको प्रवचन, प्रचार गरिन्दा बिरोध गरिन्दैन , मन्दिर, मस्जित, गुम्बा नभत्काउने काम गरिन्दैन। ति देशमा गएर गरिखानु छ, ति देशले बनाएको सबै सामान, सामाग्री, उपभोक्य बस्तुहरु ग्रहन गर्ने, स्विकार्ने, भाषा स्विकार्ने, ति देशले अपनाएका धर्मलाई घृणा गर्ने, अपमान गर्ने, बिरोध गर्ने। ख्रीष्टियन धर्म बेलायत, अमेरिका, क्यानाडा, अस्ट्रेलिय, युरोप, रसियाको धर्म होईन, तर उनीहरुले अपनाएको धर्म हो। त्यही देशका धर्म, शिध्दान्त, संस्कार, मुल्य, मान्येताले ति देश र समाज निर्माण गरे, चन्द्रमा र मंगलमा पुगे, हामी चाही अझै पनि जंगली युगमानै छौं। कुरा गन्भिर छ, बाटो, सत्य र जिवनको खोजि गरौं, सत्यको ज्ञानमा आऔं! नेपाल देश र नेपालीको जय होस्।

अन्तरधार्मिक गोलमेच सम्मेलन २०८२” को काठमाण्डौ घोषणा पत्र तथा प्रतिवेदन लोकार्पण सम्पन्न!
05/07/2026

अन्तरधार्मिक गोलमेच सम्मेलन २०८२” को काठमाण्डौ घोषणा पत्र तथा प्रतिवेदन लोकार्पण सम्पन्न!

म एक ईसाई हो तर म नेपाली हो! हामी हाम्रो देश नेपालको लागि प्रार्थना गर्छौं!
21/06/2026

म एक ईसाई हो तर म नेपाली हो! हामी हाम्रो देश नेपालको लागि प्रार्थना गर्छौं!

बोल्नुमा भन्दा सुन्नुमा मजा आउंछ। भेटघाट छलफल पून सुरूवात! अभियान जारी छ।
18/06/2026

बोल्नुमा भन्दा सुन्नुमा मजा आउंछ। भेटघाट छलफल पून सुरूवात! अभियान जारी छ।

पूनस्वागतम Welcomeback!
10/06/2026

पूनस्वागतम Welcomeback!

मन्त्रीहरू सुधन गुरुङ र महावीर पुनबाट केके अपेक्षा गर्नुभएको छ? कृपया कमेन्ट गर्नुहोस्
सम्बन्धित समाचार : https://bbc.in/3Q6E1L0

१०००० जना बिभाजित भएर गर्न नसकेको काम एकतामा १० जनाले सम्पन्न गर्न सकिन्छ। के यो एकता होईन र? What 10,000 divided cannot...
03/06/2026

१०००० जना बिभाजित भएर गर्न नसकेको काम एकतामा १० जनाले सम्पन्न गर्न सकिन्छ। के यो एकता होईन र? What 10,000 divided cannot achieve 10 people united can achieve. Isn’t it unity?

१०००० जना बिभाजित भएर गर्न नसकेको काम एकतामा १० जनाले गर्न सकिन्छ। के यो एकता होईन र? What 10,000 divided cannot achieve...
03/06/2026

१०००० जना बिभाजित भएर गर्न नसकेको काम एकतामा १० जनाले गर्न सकिन्छ। के यो एकता होईन र? What 10,000 divided cannot achieve 10 people united can achieve. Isn’t it unity?

PRAYER FOR NCFN——————————-Let’s we all pray for NCFN at this point of time, specifically for the election of new leaders...
01/06/2026

PRAYER FOR NCFN
——————————-

Let’s we all pray for NCFN at this point of time, specifically for the election of new leadership of NCFN.

“Lord help NCFN to elect the right leaders that you have appointed.” Amen! 🙏

UNNCC pray and wish all the candidates all the best and pray for them. UNNCC is eager to welcome newly elected leadership team in NCFN and will be willingly cooperate and work together in the interest and in favour of Nepali church and the christian community of Nepal.

Blessings!

BB Ghale

31/05/2026

कहि नभाको जात्रा …कुनि कुनगाउंमा…हत्तेरिका कस्तो सांसद र नेतालाई चुनेर पठाएछौ त हामी नेपाली सर्वसाधरण आम जनताले…कुनि केले आफु पनि नबनाउने, अरूले बनाएको पनि भत्काउने भनेको जस्तो…
नेपाल सांचै हल्लै हल्लाको देशनै हो की
क्या हो?

एकताका लागि यी प्रयासहरु ईतिहासका पानाहरूबाट मेटिनेछैन। अभियान जारी छ…शुसज्जित-शसक्त-संलग्न….चेलापन, अगुवाई, अभिभाकत्व, ...
31/05/2026

एकताका लागि यी प्रयासहरु ईतिहासका पानाहरूबाट मेटिनेछैन। अभियान जारी छ…शुसज्जित-शसक्त-संलग्न….चेलापन, अगुवाई, अभिभाकत्व, तालिम, सिकाई, दर्शन असल रणनिति हुन्। The historical national united efforts for the unity will be never erased from the pages of the history. Movement is moving on…DISCIPLESHIP, MENTORSHIP, COACHING, TRAININGS, VISION CASTING are the KEY. Movement to EQUIP-EMPOWER-ENGAGE. More to come…

Address

Kathmandu

Telephone

+9779851030994

Website

Alerts

Be the first to know and let us send you an email when BB GHALE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to BB GHALE:

Shortcuts

Share

Category