National Police Academy, Maharajgunj, Kathmandu

National Police Academy, Maharajgunj, Kathmandu Center for Excellence National Police Academy (NPA), formerly known as Central Police Training Center (CPTC), is the apex police training institution in Nepal.
(3)

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा  सञ्चालन भइरहेको “कराते आधारभूत तालिम”६३ औँ समूहका प्रशिक्षार्थीहरूसँग अन्तरक्रि...
25/08/2026

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालन भइरहेको “कराते आधारभूत तालिम”६३ औँ समूहका प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया गर्नुहुँदै कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीज्यू ।

25/08/2026
नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय र एग्रो थाई फुड्स प्रा.लि.विच नेपाल पुलिस क्लबको (फुटबल, भलिबल र क्रिकेट)...
21/08/2026

नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय र एग्रो थाई फुड्स प्रा.लि.विच नेपाल पुलिस क्लबको (फुटबल, भलिबल र क्रिकेट) खेल प्रायोजन सम्झैता कार्यक्रम सम्पन्न ।
Police Club

तालिम समापन कार्यक्रम सम्पन्नःमिति २०८३।०४।०४ गते बाट ऐ २८ गते सम्म यस प्रतिष्ठानमा संञ्चालित १९ कार्यदिन अवधिको   “भिड ...
13/08/2026

तालिम समापन कार्यक्रम सम्पन्नः
मिति २०८३।०४।०४ गते बाट ऐ २८ गते सम्म यस प्रतिष्ठानमा संञ्चालित १९ कार्यदिन अवधिको “भिड नियन्त्रण (प्र.ज. - जु.प्र.अ.) तालिम” प्रथम समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक श्री चिनिमाया तामाङले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री दिनेश कुमार आचार्यज्यूले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।

Crowd Control Demonstration कार्यक्रम ।भिड नियन्त्रण (प्र.ज. - जु.प्र.अ.) तालिम प्रथम समूहद्वारा गरिएको Demonstration का...
13/08/2026

Crowd Control Demonstration कार्यक्रम ।
भिड नियन्त्रण (प्र.ज. - जु.प्र.अ.) तालिम प्रथम समूहद्वारा गरिएको Demonstration कार्यक्रमको यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूबाट अवलोकन तथा निर्देशन सम्वोधन कार्यक्रम ।

12/08/2026
तालिम समापन कार्यक्रम सम्पन्नःमिति २०८३।०४।०४ गते बाट ऐ २५ गते सम्म यस प्रतिष्ठानमा संञ्चालित १६ कार्यदिन अवधिको ‘प्रशिक...
10/08/2026

तालिम समापन कार्यक्रम सम्पन्नः
मिति २०८३।०४।०४ गते बाट ऐ २५ गते सम्म यस प्रतिष्ठानमा संञ्चालित १६ कार्यदिन अवधिको ‘प्रशिक्षक प्रशिक्षण (सि.प्र.अ.) तालिम’ ४२ औँ समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक श्री अनुपम श्रष्ठले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, प्रमुख अतिथि कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक श्री राजन अधिकारीज्यूले प्रशिक्षार्थी प्रहरी अधिकृतहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।

अवलोकन भ्रमण सम्पन्नःयस प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औ समूहका प्रशिक्षार्थीहरूको व्यावहारिक...
05/08/2026

अवलोकन भ्रमण सम्पन्नः
यस प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औ समूहका प्रशिक्षार्थीहरूको व्यावहारिक अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत मिति २०८३ श्रावण १९ गते श्री नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्‍ठान, जावलाखेल र श्री राष्‍ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारको अवलोकन भ्रमण सम्पन्न भएको छ ।
यस गरिमामय अबसरको निम्ति श्री नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्‍ठान, जावलाखेल र श्री राष्‍ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ ।

अवलोकन भ्रमण सम्पन्नःयस प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औ समूहका प्रशिक्षार्थीहरूको व्यावहारिक...
04/08/2026

अवलोकन भ्रमण सम्पन्नः
यस प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औ समूहका प्रशिक्षार्थीहरूको व्यावहारिक अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत मिति २०८३ श्रावण १८ गते श्री नेपाली सैनिक प्रतिष्ठान, खरीपाटी भक्तपुरको अवलोकन भ्रमण गर्नुको साथै सि. सं. ६४ अधिकृत क्याडेट कोर्षका अधिकृत क्याडेटहरूसँग मैत्रीपूर्ण बास्केटबल खेल समेत सम्पन्न भएको छ ।
यस गरिमामय अबसरको निम्ति राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, श्री नेपाली सैनिक प्रतिष्ठान, खरीपाटी भक्तपुर प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when National Police Academy, Maharajgunj, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Police Academy, Maharajgunj, Kathmandu:

Shortcuts

Share