नगर प्रमुख ईशनाथ न.पा निजी सचिवालय

  • Home
  • Nepal
  • Kathmandu
  • नगर प्रमुख ईशनाथ न.पा निजी सचिवालय

नगर प्रमुख ईशनाथ न.पा निजी सचिवालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नगर प्रमुख ईशनाथ न.पा निजी सचिवालय, Political organisation, Kathmandu.

 #हार्दिक_श्रद्धाञ्जली नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री  मोहम्मद  #अफताब_आलम को असामयिक निधनको ...
08/11/2025

#हार्दिक_श्रद्धाञ्जली
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहम्मद #अफताब_आलम को असामयिक निधनको खबरले गहिरो दुःख दिएको छ |
यस दु:खद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।

🌅  ्वको_तेस्रो_दिन_अस्ताउँदो_सूर्यलाई_अर्घ्य  #अर्पण 🌅   #ईशनाथ_नगरपालिका नगर प्रमुख  #श्रीमती_कौशल्या_देवी ज्यु द्वारा ...
27/10/2025

🌅 ्वको_तेस्रो_दिन_अस्ताउँदो_सूर्यलाई_अर्घ्य #अर्पण 🌅

#ईशनाथ_नगरपालिका नगर प्रमुख
#श्रीमती_कौशल्या_देवी ज्यु द्वारा नगरभरी ूजा को शुभकामना आदानप्रदान 🌅
#ईशनाथनगरपालिका #छठपर्व #सूर्यउपासना #रौतहट #लोकआस्था

  दीप र उज्यालोको यस पवित्र पर्वलेसबैका हृदयमा शान्ति, समृद्धि, स्नेह र आपसी सद्भाव फैलाओस् भन्ने कामना गर्दै सम्पूर्ण न...
19/10/2025


दीप र उज्यालोको यस पवित्र पर्वले
सबैका हृदयमा शान्ति, समृद्धि, स्नेह र आपसी सद्भाव फैलाओस् भन्ने कामना गर्दै सम्पूर्ण नगरवासी तथा देश विदेश मा बस्नु हुने दाजुभाइ तथा दिदीबहिनीहरु हरू मा दिपावली को हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🌸🌼

 #हार्दिक_बधाई_तथा_शुभकामना 🙏मधेस प्रदेशको मुख्यमन्त्री बन्न सफल हुनुभएकोमा मधेस प्रदेशका लोकप्रिय, सन्तस्वभावी र जनप्रे...
15/10/2025

#हार्दिक_बधाई_तथा_शुभकामना 🙏
मधेस प्रदेशको मुख्यमन्त्री बन्न सफल हुनुभएकोमा मधेस प्रदेशका लोकप्रिय, सन्तस्वभावी र जनप्रेमी नेता आदरणीय #जितेन्द्र_सोनल ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
प्रदेशको समृद्धि, सुशासन र सर्वांगीण विकासको यात्रामा तपाईंको नेतृत्व ऐतिहासिक र प्रेरणादायी रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु|
्रमुख #श्रीमती_कौशल्या_देवी
#ईशनाथ_नगरपालिका_रौतहट 🌾💐
#मधेसप्रदेश #मुख्यमन्त्री #जितेन्द्रसोनल #हार्दिकबधाई #शुभकामना

 #ईशनाथ_नगर_प्रमुखद्वारा_बाढी_प्रभावित_वडा_को  #निरीक्षण, रौतहट, ईशनाथ —रौतहट जिल्लाको ईशनाथ नगरपालिका नगर प्रमुख  #श्री...
09/10/2025

#ईशनाथ_नगर_प्रमुखद्वारा_बाढी_प्रभावित_वडा_को #निरीक्षण,
रौतहट, ईशनाथ —
रौतहट जिल्लाको ईशनाथ नगरपालिका नगर प्रमुख #श्रीमती_कौशल्या_देवी ज्यु आज अविरल वर्षाका कारण आएको बाढीको स्थिति बुझ्न प्रभावित क्षेत्रहरूको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा ईशनाथ नगरपालिका वडा नं -१ #बन्जरहा मा नगर प्रमुख ज्यु ले स्थानीय बासिन्दा हरूलाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ।
बाढीबाट सम्भावित क्षति न्यूनीकरण र राहत उपलब्ध गराउन नगर प्रमुख श्रीमती कौशल्या देवी ज्यु ले आफू सकेसम्म सबै सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ|
नगर प्रमुख #श्रीमती_कौशल्या_देवी ज्यु ले भन्नुभयो —
“जनताको सेवा र सुरक्षाका लागि आफू अहोरात्र खटिन तयार छु। सबैलाई बाढीबाट सावधानी अपनाउन आग्रह गर्दछु।”

 #विजया_दशमी_काे_हार्दीक_मंगलमय_शुभकामना  #शुभकामना_आदनप्रदान_कार्यक्रम_सम्पन्न असत्य माथि सत्यको विजय अधर्म माथि धर्म क...
02/10/2025

#विजया_दशमी_काे_हार्दीक_मंगलमय_शुभकामना
#शुभकामना_आदनप्रदान_कार्यक्रम_सम्पन्न
असत्य माथि सत्यको विजय अधर्म माथि धर्म काे जीत अन्धकार माथी प्रकाश काे रुप मा मनाइने महान पर्व विजय दशमी को शुभ उपलक्ष्यमा आज ईशनाथ नगरपालिका नगर प्रमुख #श्रीमती_कौशल्या_देवी ईशनाथ नगरपालिका नगर भरी विभन्न स्थान मा भइरहेको पुजा मा सहभागि भई दर्शन गरी श्रद्धालु भक्तजनहरु सँग विजय दशमी को शुभकामना आदानप्रदान गरी सम्पूर्ण नगरवासी हरु मा विजया दशमी को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ|

 #बेलनेवतन_कार्यक्रम_भब्य_रूप_ले_सम्पन्नविजय दशमी षष्ठीका अवसरमा आज ईशनाथ नगरपालिका वडा नं -९  #डुमरीया (प)मा नगरप्रमुख ...
28/09/2025

#बेलनेवतन_कार्यक्रम_भब्य_रूप_ले_सम्पन्न
विजय दशमी षष्ठीका अवसरमा आज ईशनाथ नगरपालिका वडा नं -९ #डुमरीया (प)मा नगरप्रमुख #श्रीमती_कौशल्या_देवी_ज्यू बेलनेवतन कार्यक्रम सहभागी भई भेटघाट गरी सबै मा विजयदशमी को शुभकामना व्यक्त गर्नुभएको छ|

 #राजदेवी_माता_मन्दिर_उद्घाटन_कार्यक्रम 🎉रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं – ४ महुलिया मा नव निर्मित राजदेवी माता मन...
27/09/2025

#राजदेवी_माता_मन्दिर_उद्घाटन_कार्यक्रम 🎉
रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं – ४ महुलिया मा नव निर्मित राजदेवी माता मन्दिरको आज एक भव्य समारोहका बीच ईशनाथ नगरपालिका नगर प्रमुख #श्रीमती_कौशल्या_देवी ज्यु द्वारा विधिवत् उद्घाटन गरिएको छ।
कार्यक्रममा पूर्व शिक्षा सचिव #रामस्वरूप_सिन्हा, वडा नं – २ का वडा अध्यक्ष #धर्मेन्द्र_साह, वडा नं – ४ का वडा अध्यक्ष #शत्रुधन_सिंह, वडा नं – ६ का वडा अध्यक्ष #जवाहर_साह युवा समाजसेवी #राजु_सिन्हा नगर प्रमुख निजी सचिव #प्रमोद_यादव लगायत वडा वासी, समाजसेवी तथा बुद्धिजीवीहरूको विशेष उपस्थिती रहेको थियो।
कार्यक्रम भव्य, सभ्य र धार्मिक वातावरणमा सम्पन्न भएको छ।


 #राजदेवीमाता_मंदिर_काे_प्राणप्रतिष्ठा_को #लागि_कलश_यात्रा_सम्पन्न  रौतहट जिल्लाको ईशनाथ नगरपालिका वार्ड नं -४ महुलीया म...
27/09/2025

#राजदेवीमाता_मंदिर_काे_प्राणप्रतिष्ठा_को
#लागि_कलश_यात्रा_सम्पन्न
रौतहट जिल्लाको ईशनाथ नगरपालिका वार्ड नं -४ महुलीया मा नवनिर्मित #राजदेवीमाता_मंदिर को प्राणप्रतिष्ठा को कलश यात्रा मा ईशनाथ नगरपालिका नगर प्रमुख #श्रीमती_कौशल्या_देवी ज्यू र वडा नं._२ को वडा अध्यक्ष #धर्मेन्द्र_साह ज्यू वडा नं _४ काे वडा अध्यक्ष #शत्रुधन_सिँह ज्यू निजी सचिव #प्रमोद_यादव वडा वासी हरू को साथ मा उपस्थित भई श्रद्धालु भक्तजनहरू सँग भेटघाट गरी कलश यात्रा मा सहभागी हुनु भएका छन|

वडा दशैंको पहिलो दिन घटस्थापनाको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना! 🌸🙏
22/09/2025

वडा दशैंको पहिलो दिन घटस्थापनाको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना! 🌸🙏

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when नगर प्रमुख ईशनाथ न.पा निजी सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share