गैरआवासीय नेपाली संघ साझा अभियान

  • Home
  • Nepal
  • Kathmandu
  • गैरआवासीय नेपाली संघ साझा अभियान

गैरआवासीय नेपाली संघ साझा अभियान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गैरआवासीय नेपाली संघ साझा अभियान, Social service, Kathmandu.

13/02/2026
आदरणीय सबैमा नमस्कार,स्पेनमा रहेका नेपाली नागरिकहरूले पछिल्लो समय भोग्दै आएका पासपोर्टसम्बन्धी समस्याहरूको समाधानका विषय...
05/02/2026

आदरणीय सबैमा नमस्कार,
स्पेनमा रहेका नेपाली नागरिकहरूले पछिल्लो समय भोग्दै आएका पासपोर्टसम्बन्धी समस्याहरूको समाधानका विषयमा आन्तरिक छलफल गर्न एक कार्यक्रम आयोजना गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं।
उक्त छलफल कार्यक्रममा तपशिलअनुसार सहभागी भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं।
कार्यक्रम विवरण
मिति: ४ फेब्रुअरी २०२६ (आज बुधबार )
समय: दिउँसो ४ बजे(नेपाली समय )
माध्यम: भर्चुअल (अनलाइन)

Please find the Zoom link
Join Zoom Meeting
https://zoom.us/j/91551117562?pwd=bYv9QkE66amMbhz17EbaaCWkib1Ph8.1

Meeting ID: 915 5111 7562
Passcode: 427335

आदरणीय सबैमा नमस्कार,स्पेनमा रहेका नेपाली नागरिकहरूले पछिल्लो समय भोग्दै आएका पासपोर्टसम्बन्धी समस्याहरूको समाधानका विषय...
05/02/2026

आदरणीय सबैमा नमस्कार,
स्पेनमा रहेका नेपाली नागरिकहरूले पछिल्लो समय भोग्दै आएका पासपोर्टसम्बन्धी समस्याहरूको समाधानका विषयमा आन्तरिक छलफल गर्न एक कार्यक्रम आयोजना गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं।
उक्त छलफल कार्यक्रममा तपशिलअनुसार सहभागी भइदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौं।
कार्यक्रम विवरण
मिति: ४ फेब्रुअरी २०२६ (आज बुधबार )
समय: दिउँसो ४ बजे(नेपाली समय )
माध्यम: भर्चुअल (अनलाइन)

Please find the Zoom link
Join Zoom Meeting
https://zoom.us/j/91551117562?pwd=bYv9QkE66amMbhz17EbaaCWkib1Ph8.1

Meeting ID: 915 5111 7562
Passcode: 427335

Zoom is the leader in modern enterprise cloud communications.

04/02/2026
30/01/2026

Please join an interaction between diaspora doctors and health professionals and the health policy makers, former health ministers and members of parliament on the topic of reforming health policy of Nepal to benefit general public particularly those who are socially and economically vulnerable and those reside in remote corners of Nepal.

Date: Friday, Jan 30
Time: 03.00 PM Nepal Time

The zoom ID and passcode for this interaction is shown in the poster. This interaction will also be live broadcast from NRNA official page.

For questions contact:

Dr. Sanjeeb Sapkota, NRNA Advisor
Dr. Sunil Shah, Chair, NRNA Health Committee
Dr. Prabhat Adhikari, NRNA Health Committee

26/01/2026

परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेट
१२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली संघले माननीय परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ। मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेत्तृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा हालसम्म भएका प्रगति विवरण जानकारी गराएको हो ।
एनआरएनएका प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई संघको १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठनको प्रगतिबारे जिज्ञासा राखेको थियो । सो सम्बन्धमा मन्त्रालयको डायस्पोरा डिभिजनले काम गरिरहेको बताइएको छ । एनआरएनएको महाधिवेशनका लागि परराष्टमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरिय आयोजक समिति गठन गर्ने व्यवस्था छ। भेटका अवसरमा उपाध्यक्ष डा हेमराज शर्माले संघको १२औँ महाधिवेशन विशेषत: बृहत् एकतापछि आयोजना गर्न लागिएको महाधिबेशन सपन्न गर्न लागेको जानकारी गराउनुभयो । परराष्ट्र मन्त्रालयले ड्राफ्ट गरेको गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा मन्त्रालय र संघले मिलेर थप परिमार्जन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । यस सम्बन्धमा एनआरएन विधेयकमा आवश्यक परिमार्जन गर्न मन्त्रालय र संघले सहकार्य गर्न सकिने बताइएको छ ।
भेटमा कोषध्यक्ष सुदन थापा , संघका सीइओ राजेन्द्र कुमार राउतको पनि उपस्थिति रहेको थियो ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when गैरआवासीय नेपाली संघ साझा अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category