लोकसेवा आयोग नेपाल

लोकसेवा आयोग नेपाल सरकारी जागिर खाने सपना बोकेका व्यक्ति हरुले यो पेजमा जोडिनु होला ♥️🇳🇵

कुरा सफा र सिधा छ: बलत्कार जस्ता जघन्य घटनामा राज्य अब धेरै मौन बस्नु हुदैन । के के सङ्शोधन गर्नुपर्ने हो गरोस् ।अक्षम्य...
20/08/2026

कुरा सफा र सिधा छ: बलत्कार जस्ता जघन्य घटनामा राज्य अब धेरै मौन बस्नु हुदैन । के के सङ्शोधन गर्नुपर्ने हो गरोस् ।
अक्षम्य रूपको बलात्कार का घटनाका दोषीलाइ २४ घण्टा भित्रमा सार्वजनिक स्थानमा झुन्ड्याएर मृत्युदण्ड दिनुपर्छ ।
मानिस त जनावर भन्दा पनि धेरै पासविक हुन थाल्यो ।
ति ३ बर्षिय नाबालिकाको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु ।
शोकमा डुबेको परिवारलाई भगवानले यो पीडा सहन सक्ने शक्ति दिऊन्।

20/08/2026
20/08/2026
बार्षिक कार्यतालिका २०८३-८४
19/08/2026

बार्षिक कार्यतालिका २०८३-८४

19/08/2026

विभिन्न सम्मेलनहरु

Important
19/08/2026

Important

लोकसेवा पढ्ने विधार्थी भन्छन्,: "किताब बोकेर पढ्ने कि सिलिन्डर बोकेर लाइनमा बस्ने ?"
18/08/2026

लोकसेवा पढ्ने विधार्थी भन्छन्,: "किताब बोकेर पढ्ने कि सिलिन्डर बोकेर लाइनमा बस्ने ?"

pre test 2083
18/08/2026

pre test 2083

18/08/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा आयोग नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share