Nepal Law Campus NSU

Nepal Law Campus NSU नेपाल विद्यार्थी संघ, नेपाल ल क्याम्पस ।

नेपाल विधार्थी संघ Help Desk LL.B Second year Regular र Partial Exam को Form भर्न छुटाउनुभएको छ भने , आज ०५ बजे सम्म Sin...
18/09/2026

नेपाल विधार्थी संघ Help Desk
LL.B Second year Regular र Partial Exam को Form भर्न छुटाउनुभएको छ भने , आज ०५ बजे सम्म Single दस्तुरमा भर्नुहोला ।

केहि असहजता परेमा सम्पर्क गर्नुहोला ।
प्रधुमन सिंह राजपुत
9816232024

LLB 3rd Year Result Published ३ वर्षे LL.B. तेस्रो वर्ष (नियमित तथा आंशिक) – २०८० (नयाँ पाठ्यक्रम) को परीक्षा परिणाम प्र...
03/09/2026

LLB 3rd Year Result Published

३ वर्षे LL.B. तेस्रो वर्ष (नियमित तथा आंशिक) – २०८० (नयाँ पाठ्यक्रम) को परीक्षा परिणाम प्रकाशित भएको छ। आफ्नो परीक्षा परिणाम त्रिभुवन विश्वविद्यालयको आधिकारिक परीक्षा परिणाम पोर्टल मार्फत हेर्नुहोस्।

परीक्षा परिणाम हेर्न: result.exam.tu.edu.np

नेपाल कानून व्यवसायी परिषद् अधिवक्ता तहको ३५औं परीक्षाको फारम भर्ने म्याद थप गरिएको जरुरी सूचना -२०८३।०५।१६
01/09/2026

नेपाल कानून व्यवसायी परिषद्
अधिवक्ता तहको ३५औं परीक्षाको फारम भर्ने म्याद थप गरिएको जरुरी सूचना -२०८३।०५।१६

रसुवास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको अचानकको बाढी तथा त्यसको प्रभावबाट त्रिशूली नदीका तटीय क्षेत्रहरू (नुवाकोट, ...
27/08/2026

रसुवास्थित भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको अचानकको बाढी तथा त्यसको प्रभावबाट त्रिशूली नदीका तटीय क्षेत्रहरू (नुवाकोट, धादिङ, चितवन, गोरखा लगायत) मा उत्पन्न भएको बाढीको प्रभाव बाट निधन हुनु भएको नेपाली आमाबुबा तथा दाजु भाइ, दिदी बहिनि प्रती नेविसंघ नेपाल ल क्याम्पस हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द छ। साथै सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ एवं दिदिबहिनीलाइ एकता कायम गर्दै सहयोग तथा उद्धार कार्यमा आवद्ध हुन हार्दिक अपिल गर्दछौ।
नेपाल विधार्थी संघ आफ्नो स्थापना काल देखि बिद्यार्थीको हक हितको लागि आफ्नो आवाज बुलन्द गर्दै विधार्थिको आवज बन्दै हिडेको बिधार्थी संगठन हो । यस विपद बाट अन्दाजी ८ वटा विधालय र हजारौ विधार्थी प्रभावित भएका छन। शिक्षा सबै बिद्यार्थीको हक हो र विधार्थि देशको भविष्य हुन। तसर्थ प्रभावित विधार्थिको शैक्षिक गतिविधि पुनःस्थापन गर्न हामी सबैले पहल गर्न पनि अपरिहार्य रहेको छ।

तसर्थ नेपाल विधार्थी संघ, नेपाल ल क्याम्पस प्रभावित विधार्थीको शैक्षिक गतिविधिलाई पुनर्निरन्तरता दिन विधालय पुनःस्थापना गर्ने, शैक्षिक सामाग्री जस्तै कापी, किताब, कलम लगायत आवश्यक सामाग्री जोहो गरि प्रभावित बिधार्थी लाई सहयोग गर्ने अग्रसर रहको कुरा सम्पुर्णलाई अवगत गराउन चाहान्छौ। त्यसको लागि नेविसंघ, नेपाल ल क्याम्पसले " Mission Pathashala: Restoring future" नामक campaign को सुरुवात गरेको कुरा पनि अवगत गराउन चाहान्छौ। यसको लागि देशभरिका विद्यार्थी एवं विधार्थी संघसंगठनहरुलाई नेपाल विधार्थी संघ, नेपाल ल क्याम्पस सग सहकार्य गरि आफुले सकेको सहयोग गर्ने हादिक अनुरोध एवं अपिल गर्द छौ।

भोलि को  LL.B 1st year परीक्षाको सन्दर्भमा  जारी गरिएको सूचना🙏
26/08/2026

भोलि को LL.B 1st year परीक्षाको सन्दर्भमा जारी गरिएको सूचना🙏

26/08/2026

आपतकालीन सहायता नम्बरहरू:

APF (सशस्त्र प्रहरी बल): 1114
नेपाल प्रहरी: 100
एम्बुलेन्स: 102
DEOC (जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र): 1234
सहायक प्रमुख जिल्ला अधिकारी, रसुवा: 9851164422
रसुवा प्रहरी: 9851254960
सहायक प्रमुख जिल्ला अधिकारी, नुवाकोट: 9851248777
नुवाकोट प्रहरी: 9851282380
प्रमुख जिल्ला अधिकारी, धादिङ: 9851247777
धादिङ प्रहरी: 9851229860
सहायक प्रमुख जिल्ला अधिकारी, चितवन: 9855088891
चितवन प्रहरी: 9855013999
Emergency Helpline Numbers:

जापानको परराष्ट्र मन्त्रालयद्वारा आयोजना भैरहेको Asia Cup International Law Moot court competition 2026  को सेमिफाइनल चर...
25/08/2026

जापानको परराष्ट्र मन्त्रालयद्वारा आयोजना भैरहेको Asia Cup International Law Moot court competition 2026 को सेमिफाइनल चरणमा प्रवेश गर्नु भएकोमा नेपाल ल क्याम्पस BALLB 9th Sem मा अध्ययनरत विद्यार्थी द्वय आयुष भण्डारी र स्वधा ज्युलाई बधाई तथा आगामी चरणमा हार्दिक सफलताको कामना व्यक्त गर्दछौं ।

नेपाल ल क्याम्पस बी.ए.एलएल.बी. तह प्रथम सेमेष्टर २०८३ समूहको भर्ना सम्बन्धी सूचना ।क्याम्पस छनौटकाे लागि निवेदन फाराम: h...
25/08/2026

नेपाल ल क्याम्पस बी.ए.एलएल.बी. तह प्रथम सेमेष्टर २०८३ समूहको भर्ना सम्बन्धी सूचना ।
क्याम्पस छनौटकाे लागि निवेदन फाराम:https://admin.nlc.edu.np//public/public/uploads/articles/files/Application%20for%20%20BALLB%202083%20Batch.pdf
अनलाइन मध्यमबाट निवेदन दिन : https://forms.gle/WEyLsQ2fyRugADKj8
अनलाइन फाराम समेत निर्धारित मिति र समयमा मात्र भर्न सकिने छ ।

दोस्रो बर्षको परीक्षा फारम !!३ वर्षे स्नातक तह एलएल.वि दोस्रो वर्षको नियमित तथा आँशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि...
21/08/2026

दोस्रो बर्षको परीक्षा फारम !!

३ वर्षे स्नातक तह एलएल.वि दोस्रो वर्षको नियमित तथा आँशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि सूचना !!

३ वर्षे स्नातक तह २०७९ सालमा भर्ना भई २०८० सालमा प्रथम पटक प्रथम बर्षको परीक्षामा सामेल भएका परीक्षार्थीहरुले यस पटक दोस्रो बर्षको नियमित परीक्षा फाराम भर्न पाउनेछन ।

साथै आंशिक परीक्षार्थीहरुको हकमा ३ वर्षे स्नातक तह २०७५ सालमा भर्ना भई २०७६ सालमा प्रथम पटक प्रथम बर्षको परीक्षा दिएका परीक्षार्थीहरुले फाराम भर्न पाउनेछन्!!

- नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुले मिति २०८३-०५-०५ गते देखि २०८३-०६-०५ गते सम्म
- २०८३ असोज ०८ गते देखि १४ गते सम्म दोब्बर दस्तुर तिरी सम्बन्धित क्याम्पस/कलेजमा परीक्षा फाराम बुझाईसक्नु पर्नेछ ।

आज LL.B 1st year को Revision Class को अन्तिम दिन LLB Syllabus को Compulsory Subject - Jurisprudence (विधिशास्त्र ) हुनेछ...
17/08/2026

आज LL.B 1st year को Revision Class को अन्तिम दिन LLB Syllabus को Compulsory Subject - Jurisprudence (विधिशास्त्र ) हुनेछ।

आजको कक्षामा अधिवक्ता. सदिन कार्कीज्यु सहजकर्ताको रुपमा हुनुहुन्छ। परिक्षाको अन्तिम समयमा गराईने यी कक्षा पूर्ण रुपमा निशुल्क छन तसर्थ सबैजना यस ग्रुपमा जोडिएर कक्षा लिन सक्नुहुन्छ । हामी आशा गर्दछौ कि हाम्रो यस प्रयासले तपाईहरुलाई परिक्षाको तयारीमा सहयोग पुर्याउछ र हामीले Exam-Oriented विशेष Note नेपालीमा पनि तैयार पारेका छौ ।

To join whatsapp group , Click the link :

https://chat.whatsapp.com/FEaMQ0XkVWmCQIPDgKAhCK?s=cl&p=i&ilr=0&amv=0

(Note र Pdf यसै ग्रुपमा नै पाउनुहुन्छ )



कक्षा समय - साझ ८:०० बजे देखि

(Note र Pdf यसै ग्रुपमा नै पाउनुहुन्छ )

Address

Exhibition Road
Kathmandu

Telephone

+9779843703114

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Law Campus NSU posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share