Er.Indra kumar Shrestha

Er.Indra kumar Shrestha Democrat, Liberal

02/03/2026

दुवै मत पत्र मा प्रत्यक्ष र समानुपातिक मा राप्रपा को हलो चिन्ह मा स्वस्तिक (卐 वा 卍) छाप लगाउ ।
फागुन २१

19/02/2026


फागुन ७ प्रजातान्त्र दिवस को अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनी लाइ शुभकामना।वि सं २००७ फागुन  मा राजा त्रिभुवन र न...
19/02/2026

फागुन ७ प्रजातान्त्र दिवस को अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनी लाइ शुभकामना।

वि सं २००७ फागुन मा राजा त्रिभुवन र नेपालि जनता ले जहानियाँ शासन‌ को अन्त्य गरि रोलक्रम मा राणा खलक को दाजुभाइ प्रधानमन्त्री बन्ने व्यवस्था को अन्त्य गरिएको दिन आज।

15/02/2026

निर्वाचन फागुन २१।



15/02/2026


निर्वाचन फागुन २१।

गणतन्त्र, धर्म निरपेक्षता संविधान मा अपरिवर्तनीय कुरा हैन्न् ।राजसंस्था पुनर्स्थापनाका लागि राप्रपा ले शान्तिपूर्ण तरिका...
06/02/2026

गणतन्त्र, धर्म निरपेक्षता संविधान मा अपरिवर्तनीय कुरा हैन्न् ।

राजसंस्था पुनर्स्थापनाका लागि राप्रपा ले शान्तिपूर्ण तरिकाले सदन र सडक बा‌‌ट अभियान को रूपमा दबाब सिर्जना गरेको छ भविष्यमा पनि अजै ससक्त रूपमा संसद मा प्रष्पोटन
गर्न निर्वाचन मा राप्रपा लाइ प्रत्यक्ष र समानुपातिक मा स्पष्ट रूपमा हलो मा मतदान गरी सहयोग गरौ ।

राजा आउ देश बचाउ शब्द मा मात्र हैन अब निर्वाचन मा पनि मतदान गरी अभिव्यक्त गरौ ।

नागरिक अधिकार को उपयोग गरौ ।

देश लाइ अन्योलता बाट निकास दिऔ।

राष्ट्रियता, स्वाधीनता,सारभौम्सत्ता को संरक्षण गरौ।

२०७२ फागुन २१ !!!!

जय देश!
जय नेपाल!
जय राप्रपा।
जय हलो।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Er.Indra kumar Shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share