21/09/2026
“अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न”
◆━━━मिति २०८३/०६/०५ गते━━━◆
तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंमा मिति २०८३/०५/०८ गते देखि संचालित "व्यक्तिगत सुरक्षा (प्र.ज. देखि प्र.व.ह.) तालिम" नवौं समूहको आज मिति २०८३/०६/०५ गते यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भएको ।
उक्त समापन कार्यक्रमका केही तस्बिरहरू ।