राष्ट्रिय भूमि अधिकार मन्च मकवानपुर नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • राष्ट्रिय भूमि अधिकार मन्च मकवानपुर नेपाल

राष्ट्रिय भूमि अधिकार मन्च मकवानपुर  नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राष्ट्रिय भूमि अधिकार मन्च मकवानपुर नेपाल, Social service, Makwanpur, Kathmandu.

भ्रष्टचारी सबै तह लगाउछ भनेर घन्टिमा भोट हालेर जिताएको सर्वाहारा गरिब सुकुम्बासी लाई पो भ्रष्टचारी भनेर डोजर लगाएर उठिबा...
04/05/2026

भ्रष्टचारी सबै तह लगाउछ भनेर घन्टिमा भोट हालेर जिताएको
सर्वाहारा गरिब सुकुम्बासी लाई पो भ्रष्टचारी भनेर डोजर लगाएर उठिबास गराइ दियो। भन्नेहरु को भिड बढ्यो नेपालमा।

04/05/2026
03/05/2026

ईन्टर नेसनल एसियन हाइ वाई कहिले बन्छ।

02/05/2026

बालेनले सुकुम्बासी हटाउने।
सुकुम्बासी ले बालेन हटाउने।।
लडाई खत्रै हुन्छ नेपालमा।।।

02/05/2026
02/05/2026

भुमिमा सुकुम्बासी हरुको अधिकार होला भनेर अधिकार खोस्न तयार छ यो सरकार। देस भरिको भुमिहिन दलित भुमिहिन सुकुम्बासी अब्यवस्थित बसोबासी बाढिपिडित सबै एक जुट भएर आवाज बुलन्द गरौ। राष्ट्रिय भुमि अधिकार मञ्च मकवानपुर नेपाल

Address

Makwanpur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रिय भूमि अधिकार मन्च मकवानपुर नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category