Ramesh Silwal

Ramesh Silwal Transforming communities. Inspiring change.

Social Worker | Youth Entrepreneur | Author
Founder & President of Children Vision Nepal
Author of नेपालमा जेन–जी आन्दोलन (Gen-Z Movement in Nepal) Empowering youth.

आजको सानो सहयोगले कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ।
09/09/2026

आजको सानो सहयोगले कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ।

काठमाडौं । बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक र बालबालिकाको उद्धार, राहत तथा पुनर्स्थापनाका ला...

चिल्ड्रेन  भिजन नेपालद्वारा बेलायतबाट नेपालका बाढीपीडित र बालबालिकाका लागि सहयोगको अपिल ।https://nepalbritain.com/archiv...
09/09/2026

चिल्ड्रेन भिजन नेपालद्वारा बेलायतबाट नेपालका बाढीपीडित र बालबालिकाका लागि सहयोगको अपिल ।
https://nepalbritain.com/archives/189852

चिल्ड्रेन भिजन नेपालले बेलायतबाट बाढीपीडित बालबालिकाका लागि सहयोगको अपिल।
09/09/2026

चिल्ड्रेन भिजन नेपालले बेलायतबाट बाढीपीडित बालबालिकाका लागि सहयोगको अपिल।

लन्डन — नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक र विशेषगरी बालबालिकाको उद्धार, राहत तथ....

बाढीबाट प्रभावित परिवार तथा बालबालिकाको जीवनमा आशा र भरोसा जगाउन सरकार, गैरसरकारी संस्था, निजी क्षेत्र, प्रवासी नेपाली स...
09/09/2026

बाढीबाट प्रभावित परिवार तथा बालबालिकाको जीवनमा आशा र भरोसा जगाउन सरकार, गैरसरकारी संस्था, निजी क्षेत्र, प्रवासी नेपाली समुदाय तथा अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य आवश्यक रहेको छ ।

काठमाडौं । नेपालमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा बालबालिकाको उद्धार, राहत र पुनःस्थाप.....

31/08/2026
29/08/2026

दुई दिनसम्म बाढीमा पुरिएकी बालिकाको सकुशल उद्धारपछि न्यानो माया र अपनत्वका साथ जाउलो खुवाउँदै।







05/06/2026

साना साना बाबु–नानीहरूको मुस्कान कति सुन्दर र निष्कपट हुन्छ। तर दुःखको कुरा, हाम्रो कर्णाली र हुम्लाका धेरै बालबालिकाले खेल्ने र रमाउने उमेरमै भारी बोकेर, घण्टौँ हिँडेर जीवनको संघर्ष गर्न बाध्य छन्।
जहाँ शिक्षा, स्वास्थ्य, सडक र आधारभूत सुविधाको अझै अभाव छ, त्यहाँ यी नानीहरूको सपना पनि अभावसँगै संघर्ष गरिरहेको छ। उनीहरूको निर्दोष अनुहारमा लुकेको पीडा देख्दा मन भारी हुन्छ।

कर्णाली पनि नेपालकै मुटु हो, त्यहाँका बालबालिकाको भविष्य पनि उत्तिकै मूल्यवान् छ। राज्यको ध्यान र जिम्मेवारी त्यहाँसम्म पुग्न जरुरी छ, ताकि कुनै पनि बच्चाले अभावका कारण आफ्नो सपना त्याग्न नपरोस्।




゚viralシ

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ramesh Silwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category