Good Hands Nepal

Call Directions Website Contact the organization

Good Hands Nepal Good Hands Nepal has been approved for establishment from Social Welfare Council in March, 2011 under the Organization Registration Act-2034.

NGO approved by Social Welfare Council in March, 2011 under the Organization Registration Act-2034.

It includes skillful trainings like tailoring, computer, Korean language and tuition program for public school students aiming to provide opportunities and benefits to underprivileged youth including children and adults. Our programs are specifically focused on supporting the persons of low income who have a strong will to improve their living environments.

🙏 यस विपद्को घडीमा सबैलाई सहयोगको अपिल 🙏यस दुःखद् र विपद्को घडीमा सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरौँ। थोरै भए पनि पी...
31/08/2026

🙏 यस विपद्को घडीमा सबैलाई सहयोगको अपिल 🙏

यस दुःखद् र विपद्को घडीमा सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरौँ। थोरै भए पनि पीडितहरूको घाउमा मलम लगाउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हामीले आफ्नो तर्फबाट सक्दो सहयोग गरेका छौँ।
सहयोग ठूलो वा सानोभन्दा पनि मानवीय भावना र साथ महत्त्वपूर्ण हुन्छ। त्यसैले आफूले सकेको सहयोग गर्दै विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ दिन हार्दिक अपिल गर्दछौँ। 🙏❤️

एक–एक हातेमालोले नै ठूलो राहत बन्न सक्छ।
🤝 सकेजति सहयोग गरौँ, विपद्मा परेकाहरूको साथ बनौँ।

🙏 विपद्को घडीमा सहयोगको अपिल 🇳🇵यस विपद्को घडीमा प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा थोरै भए पनि मलम लगाउने उद्देश...
27/08/2026

🙏 विपद्को घडीमा सहयोगको अपिल 🇳🇵

यस विपद्को घडीमा प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा थोरै भए पनि मलम लगाउने उद्देश्यले हामीले आफ्नो तर्फबाट सक्दो सहयोग राहत कोषमा प्रदान गरेका छौँ। 🙏
सहयोग ठूलो वा सानो भन्ने हुँदैन, संकटको समयमा गरिएको सानो सहयोगले पनि ठूलो अर्थ राख्छ। त्यसैले सबैलाई आ–आफ्नो ठाउँबाट आफूले सक्ने सहयोग गर्न हार्दिक अपिल गर्दछौँ।
आउनुहोस्, विपत्तिमा परेका परिवारहरूको दुःखमा साथ दिऔँ, मानवीयताको हातेमालो गरौँ। 🤝❤️
प्रभावित सबैको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापना हुन सकोस्।

Glimpse of GHN Youth Center Tuition Program ECA Activities pictures 📸
21/08/2026

Glimpse of GHN Youth Center Tuition Program ECA Activities pictures 📸

Some glimpses of the activities and practical learning of our tailoring trainees at the GHN Youth Center. 🧵✂️We are comm...
19/08/2026

Some glimpses of the activities and practical learning of our tailoring trainees at the GHN Youth Center. 🧵✂️
We are committed to empowering youth through skill-based training and creating opportunities for a brighter and more self-reliant future.

🐍🙏 नाग पञ्चमीको हार्दिक शुभकामना 🙏🌷नाग देवताले सबैको कल्याण गरून्।सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शु...
17/08/2026

🐍🙏 नाग पञ्चमीको हार्दिक शुभकामना 🙏🌷
नाग देवताले सबैको कल्याण गरून्।
सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। 🙏

Our GHN Youth Center library and tuition Activities pictures.
14/08/2026

Our GHN Youth Center library and tuition Activities pictures.

Glimpse of GHN Youth Center Tailoring Trainees' Activities ✂️🧵Empowering youth through practical skills and creativity! ...
13/08/2026

Glimpse of GHN Youth Center Tailoring Trainees' Activities ✂️🧵
Empowering youth through practical skills and creativity! Here are some wonderful moments from our tailoring training activities at the GHN Youth Center. Every stitch represents learning, confidence, and a step toward a brighter future.

Glimpse of GHN Youth Center program Activities pictures.
10/08/2026

Glimpse of GHN Youth Center program Activities pictures.

३२औँ विश्व आदिवासी दिवस (August 9, 2026) को पावन अवसरमा सम्पूर्ण आदिवासी जनजाति दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभका...
09/08/2026

३२औँ विश्व आदिवासी दिवस (August 9, 2026) को पावन अवसरमा सम्पूर्ण आदिवासी जनजाति दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
आदिवासी समुदायको पहिचान, भाषा, संस्कृति, परम्परा र अधिकारको संरक्षण तथा सम्मान गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माणमा सबैको साझा प्रतिबद्धता अझ सुदृढ बनोस्।
विश्व आदिवासी दिवस २०८३ को हार्दिक शुभकामना! 🌿

Our GHN Youth Center library Activities pictures.
07/08/2026

Our GHN Youth Center library Activities pictures.

Address

Bawuldada, Boudha/6
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9774915467

Alerts

Be the first to know and let us send you an email when Good Hands Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Good Hands Nepal:

Shortcuts

Share

Category