Timeline School

Timeline School Timeline School : Empowering The Child

Grade 10 students conducting an educational study and observation visit to the Balaju Industrial Area as part of a one-d...
31/08/2026

Grade 10 students conducting an educational study and observation visit to the Balaju Industrial Area as part of a one-day educational excursion.

Parent–School Interaction Program on Various Issues Faced by Students, Measures for Their Resolution, and the Roles of P...
29/08/2026

Parent–School Interaction Program on Various Issues Faced by Students, Measures for Their Resolution, and the Roles of Parents and School in Students’ Academic, Social, and Personal Development – 2083
Grade : IX

सचेत बनौँ !आजका बालबालिका प्रविधिसँग नजिक छन्, तर हरेक अनलाइन गतिविधि सुरक्षित हुन्छ भन्ने हुँदैन। सही र गलत छुट्याउन नस...
27/08/2026

सचेत बनौँ !
आजका बालबालिका प्रविधिसँग नजिक छन्, तर हरेक अनलाइन गतिविधि सुरक्षित हुन्छ भन्ने हुँदैन। सही र गलत छुट्याउन नसक्दा एउटा सामान्य क्लिक, गलत विश्वास वा असावधानीले गम्भीर समस्या निम्त्याउन सक्छ। त्यसैले बालबालिकालाई मोबाइललगायतका सामग्रीहरू दिने मात्र होइन, प्रविधिको सुरक्षित, मर्यादित र जिम्मेवार प्रयोग गर्न सिकाउनु आवश्यक छ ।

अभिभावकहरूले आफ्ना नानीबाबुहरूलाई मोबाइल दिएर मात्र आफ्नो जिम्मेवारी पूरा भएको नठानौँ। उनीहरू कोसँग कुरा गरिरहेका छन्, कस्तो सामग्री हेरिरहेका छन् र कस्ता गतिविधिमा संलग्न छन् भन्नेबारे निगरानी राख्नुका साथै आवश्यक मार्गदर्शन गर्नु पनि उत्तिकै आवश्यक छ।

आजको हाम्रो सामान्य असावधानीले भोलि ठूलो समस्या निम्त्याउन सक्छ। त्यसैले साइबर अपराधविरुद्ध सचेत बनौँ र आफ्ना नानीबाबुहरूको सुरक्षित भविष्य सुनिश्चित गरौँ ।

सचेतनामूलक कार्यक्रममा सहजीकरण गरिदिनु भएकोमा नेपाल प्रहरीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ


लोक नृत्य प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल नृत्य टोलीलाई हार्दिक बधाई !
24/08/2026

लोक नृत्य प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल नृत्य टोलीलाई हार्दिक बधाई !

TIMELINE SCHOOLGokarneshwor-5, Jorpati, Kathmandu, Nepal+977 1-49...

हार्दिक बधाई !स्टेप, काठमाडौंद्वारा आयोजित विद्यार्थी, शिक्षक सम्मान तथा लोक नृत्य प्रतियोगिता–२०८३ मा यस टाइमलाइन स्कुल...
24/08/2026

हार्दिक बधाई !
स्टेप, काठमाडौंद्वारा आयोजित विद्यार्थी, शिक्षक सम्मान तथा लोक नृत्य प्रतियोगिता–२०८३ मा यस टाइमलाइन स्कुल, गोकर्णेश्वरमा कार्यरत कम्प्युटर शिक्षक श्री सुमन बराल सम्मानित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
विद्यालय प्रशासन

हार्दिक बधाई !स्टेपद्वारा आयोजित विद्यार्थी सम्मान तथा लोक नृत्य प्रतियोगिता २०८३ मा यस टाइमलाइन स्कुल, गोकर्णेश्वरबाट क...
23/08/2026

हार्दिक बधाई !
स्टेपद्वारा आयोजित विद्यार्थी सम्मान तथा लोक नृत्य प्रतियोगिता २०८३ मा यस टाइमलाइन स्कुल, गोकर्णेश्वरबाट कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने छात्रा निशा तामाङ तथा छात्र धनश्याम बडाल सम्मानित हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
विद्यालय प्रशासन

हार्दिक बधाई !स्टेप, काठमाडौंद्वारा आयोजित विद्यार्थी, शिक्षक सम्मान तथा लोक नृत्य प्रतियोगिता–२०८३’ मा टाइमलाइन स्कुलले...
23/08/2026

हार्दिक बधाई !
स्टेप, काठमाडौंद्वारा आयोजित विद्यार्थी, शिक्षक सम्मान तथा लोक नृत्य प्रतियोगिता–२०८३’ मा टाइमलाइन स्कुलले तेस्रो स्थान हासिल गर्न सफल भएकोमा सहभागी सम्पूर्ण विद्यार्थीहरू तथा नृत्य प्रशिक्षक श्री केशव कोइरालाज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।
विद्यालय प्रशासन

23/08/2026

हार्दिक बधाई !
स्टेप, काठमाडौंद्वारा आयोजित विद्यार्थी, शिक्षक सम्मान तथा लोक नृत्य प्रतियोगिता–२०८३’ मा टाइमलाइन स्कुलले तेस्रो स्थान हासिल गर्न सफल भएकोमा सहभागी सम्पूर्ण विद्यार्थीहरू तथा नृत्य प्रशिक्षक श्री केशव कोइरालाज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।
विद्यालय प्रशासन

Grade 9 students learning the practical skills of making momo, preparing them with their own hands, and enjoying the tas...
22/08/2026

Grade 9 students learning the practical skills of making momo, preparing them with their own hands, and enjoying the taste of their creations.

Happy Birthday to Mrs. Kamala AdhikariBest Wishes
21/08/2026

Happy Birthday to Mrs. Kamala Adhikari
Best Wishes

Address

Gokarneshwor-5, Jorpati
Kathmandu

Opening Hours

Monday 09:00 - 16:30
Tuesday 09:00 - 04:30
Wednesday 09:00 - 16:30
Thursday 09:00 - 16:30
Friday 09:00 - 13:00
Sunday 09:00 - 16:30

Telephone

+97714910177

Alerts

Be the first to know and let us send you an email when Timeline School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Timeline School:

Shortcuts

Share