National Emergency Operation Center

National Emergency Operation Center The NEOC is a coordination and communication point for disaster information across Nepal, including

25/09/2026
मिति २०८३।०६।०९ गते बिहान १०:०० बजे सम्मको राजमार्ग बिवरण ।
25/09/2026

मिति २०८३।०६।०९ गते बिहान १०:०० बजे सम्मको राजमार्ग बिवरण ।

असोज ०९, बिहान ७:४० बजेभक्तपुर स्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्न सक्ने ...
25/09/2026

असोज ०९, बिहान ७:४० बजे
भक्तपुर स्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्न सक्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाऔँ।
जल तथा मौसम विज्ञान विभाग

असोज ०९, बिहान ०७:१५ बजेइलाम जिल्ला स्थित कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा ...
25/09/2026

असोज ०९, बिहान ०७:१५ बजे
इलाम जिल्ला स्थित कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरुले दिउँसो सम्म उच्च सतर्कता अपनाइराखौँ।
बाढी पूर्वानुमान महाशाखा

National Disaster Risk Reduction & Management Authority

25/09/2026

सवारी आवागमन बन्द नै रहने सम्बन्धी
जिल्ला प्रशासन कार्यालय, चितवनको सूचना !

मिति २०८३।०६।०९ गते बिहान ०७:०० बजे सम्मको राजमार्ग बिवरण ।
25/09/2026

मिति २०८३।०६।०९ गते बिहान ०७:०० बजे सम्मको राजमार्ग बिवरण ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when National Emergency Operation Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Emergency Operation Center:

Shortcuts

Share