NEPAL UPTO DATE

NEPAL UPTO DATE We are officially registered news media under the name of "NEPAL UPTO DATE PVT.LTD"(Com.ACT 3250)
We

बाँकेको कोहलपुर नगरपालिका-३, शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।मृत्यु हुनेमा ...
29/07/2026

बाँकेको कोहलपुर नगरपालिका-३, शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका-३ का ४० वर्षीय कालु थारू, २६ वर्षीय प्रकाश थारू र ३३ वर्षीय बिर्जा थारू रहेका छन्।शान्तिटोलका दयाप्रसाद थारूको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा आज बिहान करिब ९ बजे उनीहरू फसेका थिए। प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएको थियो। तीनै जना मृत अवस्था भेटिएको प्रहरीले जनाएको छ। तीनै जनाको शव परीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पताल लगिएको छ।

01/07/2026

अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन सहरमा अचानक आएको भीषण आँधी र मुसलधारे वर्षाले सम्पूर्ण जनजीवन ठप्प बनाएको छ। दिउँसै रात परेजस्तो कालो आकाश, मुटु कमाउने हावाहुरी र जरैदेखि उखेलिएका रूखहरूले सहरमा प्रकृतिको भयानक रूप देखाएको छ।

22/04/2026

विद्यार्थी कि गुन्डा? शैक्षिक संस्थामा यो कस्तो हर्कत हो? ❓ त्यसै खारेज गर्नुपरेको होइन विद्यार्थी संगठन
​ #नेपाल_राजनीति #अराजकता #झोलेतन्त्र

22/04/2026

नैतिकताको उच्च नमुना कि षड्यन्त्रको शिकार? सुदन गुरुङको राजीनामाले उब्जाएका गम्भीर प्रश्नहरू! 🇳🇵
​ #सुदन_गुरुङ #राष्ट्रिय_स्वतन्त्र_पार्टी #सुशासन

14/04/2026

कहिलेकाहीँ सामान्य कुराले पनि ठूलो पाठ सिकाउँछ।

13/04/2026

बाटोमा बाइक चलाइरहेको बेला कुकुरले आक्रमण गरेपछि...

Address

Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when NEPAL UPTO DATE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category