Pooja Chaudhary Secretariat पुजा चौधरी सचिवालय

  • Home
  • Nepal
  • Kathmandu
  • Pooja Chaudhary Secretariat पुजा चौधरी सचिवालय

Pooja Chaudhary Secretariat पुजा चौधरी सचिवालय (सभापति) सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति
राष्ट्रिय सभा (संघीय संसद)

15/06/2026

राष्ट्रिय सभा (एक्काइसौँ अधिवेशन) बैठक–१८ | २०८३ साल असार १ गते
आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माननीय पुजा चौधरी ज्यूद्वारा राखिएको संक्षिप्त मन्तव्य भिडियोसहित।
उहाँले बजेटको प्रभावकारी कार्यान्वयन, सुशासन, जनमुखी कार्यक्रम तथा समग्र विकासका विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभयो।

19/05/2026

“आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस्” भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै मा. पुजा चौधरीले जनताको आवश्यकता, विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा समावेशी आर्थिक समृद्धिका विषयमा आफ्नो धारणा एवं सुझाव प्रस्तुत गर्नु भएको संक्षिप्त मन्तव्य। (भिडियोसहित)

06/05/2026

Address

Chandrapur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Pooja Chaudhary Secretariat पुजा चौधरी सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category