कागेश्वरी मनोहरा ६ नं. वडा कार्यालय, मूलपानी

  • Home
  • Nepal
  • Kathmandu
  • कागेश्वरी मनोहरा ६ नं. वडा कार्यालय, मूलपानी

कागेश्वरी मनोहरा ६ नं. वडा कार्यालय, मूलपानी Official

योजना संकलन समबन्धमा!
19/06/2025

योजना संकलन समबन्धमा!

अत्यन्त जरुरी सूचना !!!                                  यस कागेश्वरी मनाेहरा नगरपालिका 6 नं. वडाबाट सामाजिक सुरक्षा भत्...
13/09/2024

अत्यन्त जरुरी सूचना !!!
यस कागेश्वरी मनाेहरा नगरपालिका 6 नं. वडाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनु भएका तपशिलमा उल्लेखित लाभग्राहीहरुको भत्ता परिचय पत्र नविकरण गर्न बाँकी रहेको हुँदा मिति २०८१ भाद्र ३१ गते भित्र वडा कार्यालयमा सम्पर्क गरी आ-आफ्नो भत्ता परिचयपत्र नविकरण गराउनु हुन अनुरोध गरिन्छ । सो अविधि भित्र पनि नविकरण नगराएमा निजहरुको सिस्टमबाट स्वत नाम लगत कट्टा हुने र चालु आ.व.मा भत्ता प्राप्त गर्न अयोग्य हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

Address

Mulpani
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when कागेश्वरी मनोहरा ६ नं. वडा कार्यालय, मूलपानी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share