Social Security Fund सामाजिक सुरक्षा कोष

  • Home
  • Nepal
  • Kathmandu
  • Social Security Fund सामाजिक सुरक्षा कोष

Social Security Fund सामाजिक सुरक्षा कोष Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Social Security Fund सामाजिक सुरक्षा कोष, Government Organization, थापाथली, Kathmandu.

ट्वाक्क अमिलो,चट्ट पिरो,थकालीको जिब्रैमा झुण्डिने स्वाद जस्तै छ नि सा सु को योजना।यहाँहरूलाई त्यस्तो लाग्दैन र?🤔
26/09/2026

ट्वाक्क अमिलो,

चट्ट पिरो,

थकालीको जिब्रैमा झुण्डिने स्वाद जस्तै छ नि सा सु को योजना।

यहाँहरूलाई त्यस्तो लाग्दैन र?🤔

25/09/2026

वैदेशिक रोजगारिमा हुनु हुने योगदानकर्ताको परिवारले कोषबाट सहुलियत दरमा घर सापटी पाए पछिको खुसी🙏🌼

24/09/2026
23/09/2026

राति राति कोषका कर्मचारीले काम पाउदैनन् कि के हो?🙄 भनेर गालि नगर्नु होला । यो हप्ताको शुक्रवार कोषको फेसबुक लाइभ नरहेको र अर्को हप्ता आश्रित परिवार सुविधा सम्वन्धी जानकारी लिएर आउने छौ भन्न आएको हो है।😊

संविधान दिवस २०८३ को शुभकामना!!
19/09/2026

संविधान दिवस २०८३ को शुभकामना!!

18/09/2026

सा सु का कविता

भाग एक: ओषधि उपचार, स्वास्थ्य र मातृत्व

16/09/2026

जन्मिँदा नि सा सु हजुर, मर्दा पर्दा सा सु,
चोट लाग्दा, घाउ दुख्दा, आँसु झर्दा सा सु ,
सुख दुख, घुमि राख्ने, जीवन रैछ चक्र,
सुख आउँदा, सबै आफ्ना, दुख आउँदा सा सु🙏

यो शुक्रवार हामी कानुनका दफामा हैन, मुक्तक र कवितामा सामाजिक सुरक्षा बुझ्ने छौ। तयार हुनु हुन्छ?

आफ्ना सुझाव तथा गुनासोहरूको कविता बनाएर कमेन्ट गर्नु होस। सो समेत शुक्रवार वाचन गरिने छ।😊

16/09/2026

प्रश्न: आफ्नै पैसा लिन आफैले ब्याज तिर्नु पर्ने?

जवाफको लागि भिडियो हेर्नू होस। सेयर पनि गर्नुहोस है।🙏

15/09/2026

कोषबाट पाइने विशेष सापटि बारे कोही कोहीले भन्नू हुन्छ: आफ्नै पैसा लिन पनि ब्याज तिर्नु पर्ने?
हामी भन्छौ: हैन, त्यो तपाईको मात्रै पैसा हैन।
भोलि सम्म नरिसाई बस्नुहोस है😊

11/09/2026

वैदेशिक क्षेत्रको योजना सम्वन्धी प्रश्न उत्तर🙏🙏

Address

थापाथली
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97714256144

Alerts

Be the first to know and let us send you an email when Social Security Fund सामाजिक सुरक्षा कोष posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Social Security Fund सामाजिक सुरक्षा कोष:

Shortcuts

Share